• नेपाली पसलमा चिनियाँ ताला !ताक्लाकोटबाट चिनियाँ भन्सार कार्यालयलाई नेपाली व्यापारीले घुस खुवाएर मैदालगायत दैनिक उपभोग्य सामग्री ल्याएपछि यहाँका ११ नेपालीका पसलको सामान जफत भएको छ । एक सय ५० भन्दा बढी होटल तथा पसल बन्द भएका छन् ।
  • अब हाम्रो नयाँ टिम !जिल्ला समन्वय समितिको निर्वाच मार्फत निर्वाचित भएको प्रमूख दानबहादुर रावत र उपप्रमूख खगेन्द्र कार्की बिजयी र्यालीमा । ९ सदस्यीय समन्वय समितिमा एमाले–माओवादी केन्द्रको प्यानल पहिलो झण्डै साढे २ दशक पछि जिल्ला समन्वय समितिमा निर्वाचित भएको छ । फोटो नवराज महतारा/ रेडियो कर्णाली आवाज
  • ल बधाई छ तपाईलाई !श्रावण १९ गते सम्पन्न जिल्ला समन्वय समितिको निर्वाचनमा बिजयी भएपछि मूख्य निर्वाचन अधिकृत खिलानाथ रेग्मी नव निर्वाचित जिल्ला समन्वय समिति संयोजक दानबहादुर रावतलाई प्रमाण पत्र वितरण गर्दै । १४ मत मध्ये एमाले–माओवादी केन्द्रको प्यानलले १० मत प्राप्त गरेर निर्वाचित भएको छ । फोटो नवराज महतारा/ रेडियो कर्णाली आवाज
  • हाम्रो जित सुनिश्चित !जिल्ला समन्वय समितीको १९ गते हुने जिर्वाचनमा कार्यगत एकता पश्चात आप्mनो जित सुनिश्चित भएपछि उत्साहित हुदैं मनोनय पत्र दर्ता गर्न गएका एमाले–माओवादी गठबन्धनका नेता तथा कार्यकता सिमकोट बजारमा । १४ मत भएको समन्वय समितिमा ६ मत माओवादी सँग ४ एमालेसँग भएपछि गठबन्धनका उम्मेरदारको जित सुनिश्चित देखिन्छ ।
  • हाम्रो सहमती !आगामी श्रावण १९ गते हुने जिल्ला समन्वय समितिको निर्वाचनमा कार्यगत एकता गर्ने २ बुधें सहमती सार्वजनिक गर्दै एमाले माओवादी केन्द्रका नेताहरु । सहमतीले संयोजक सहित ४ सदस्य माओवादी केन्द्रले र उपसंयोजक सहित ३ सदस्य एमालेले लिने सहमती भएको । आगामी श्रावण १९ गते हुने जिल्ला समन्वय समितिको निर्वाचनमा कार्यगत एकता गर्ने २ बुधें सहमती सार्वजनिक गर्दै एमाले माओवादी केन्द्रका नेताहरु । सहमतीले संयोजक सहित ४ सदस्य माओवादी केन्द्रले र उपसंयोजक सहित ३ सदस्य एमालेले लिने सहमती भएको ।

Latest News

  • OFF AIR
Kannali Open Women School

Team Members

  • Mr. Dala Rawal

    Mr. Dala Rawal

    Board of Director
  • Mr. Nabaraj Mahatara

    Mr. Nabaraj Mahatara

    Station Manager
  • Mr. Mimsing Nepali

    Mr. Mimsing Nepali

    Assistance News Coordinator
  • Mr. RESHAM RAJ ROKAYA

    Mr. RESHAM RAJ ROKAYA

    PROGRAM PRODUCER
  • Migur Lama

    Migur Lama

    News Presenter (Lama Kham)
  • Mr. Suresh Pariyar

    Mr. Suresh Pariyar

    Reporter
  • Mr. ARJUN BOHARA

    Mr. ARJUN BOHARA

    TECHNICAL HEAD
View all team members

Today's Highlight

View all programs
Contact Space for Aid in this site