• हेलिको पंखाले काटेपछि !आफैले चढेको हेलिकप्टरका पंखाले काटेपछि हिल्साको हेलिप्याडमा ज्यान गएका भारतिय नागरिक नागेन्द्रकुमार कार्तिक मेहता । पवित्र तिर्थ स्थल कैलसा मानसरोवरका लागि सिमकोटबाट हिल्सा पुगेको मेहतालाई भारतिय तिर्थयात्रुलाई वसार्दै गरेको मनाङ्ग यएरको नाइन एन अल्फा माइक भिक्टर कल साइनको हेलिकप्टरको पछाडीको पंखाले लागेपछि ज्यान गएको हो ।
  • दोस्रो पूर्ण खोपयुक्त गाउँपालिकागाउँपालिका भित्रका ८ वटै वडाहरुका २ सय ५९ वालवालिका मध्ये ८० प्रतिशत भन्दा बढीलाई ११ वटै रोगहरु विरुद्धका खोपको पहुँचमा रहेपछि सिमकोट गाउँपालिका पूर्ण खोप युक्त गाउँ पालिका घोषणा सभा ।
  • दुर्गममा नयाँ प्रविधिकार्यालयमा जडान भएका सिसिटिभीबाट कर्मचारी र कामको निगरानी गर्दै हुम्लाका प्रमूख जिल्ला अधिकारी माधवप्रसाद ढुंगाना ।
  • सिमकोटमा ओली !नेपाल चिनको सिमाना हिल्सा पुगेर जिल्ला सदरमुकाम सिमकोट झर्दै प्रधानमन्त्री केपी शर्माओली ।
  • शुरु भयो खेल !पहिलो पटक खेल मैदानमा शुरु भएको छैंटौ राष्ट्रिपति रनिङ् शिल्ड प्रतियोगिताको एक दृश्य । जिल्लाका २५ माध्यमिक विद्यालय मध्य प्रतियोगितामा ११ विाद्यलयले मात्रै सहभागिता जनाएका छन् । फोटो नवराज महतारा

Latest News

  • OFF AIR
Kannali Open Women School

Team Members

  • Mr. ARJUN BOHARA

    Mr. ARJUN BOHARA

    TECHNICAL HEAD
  • Mr. Mimsing Nepali

    Mr. Mimsing Nepali

    Assistance News Coordinator
  • Mr. Dala Rawal

    Mr. Dala Rawal

    Board of Director
  • Mr. Nabaraj Mahatara

    Mr. Nabaraj Mahatara

    Station Manager
  • Migur Lama

    Migur Lama

    News Presenter (Lama Kham)
  • Mr. Suresh Pariyar

    Mr. Suresh Pariyar

    Reporter
  • Mr. RESHAM RAJ ROKAYA

    Mr. RESHAM RAJ ROKAYA

    PROGRAM PRODUCER
View all team members

Today's Highlight

View all programs
Contact Space for Aid in this site