नेभिगेशन
दाने बोहरा
दाने बोहराका लेखहरु
दैनिक १४ घण्टा लोडसेडिङमा मारमा हुम्लाको सिमकोटवासी 

दैनिक १४ घण्टा लोडसेडिङमा मारमा हुम्लाको सिमकोटवासी 

पाँचसय किलोवाट क्षमताको उक्त आयोजनाले यो हिउँदको समयमा पानीको अभाव देखाउदैँ सिमकोटमा एक सय पचास देखि डेस सय किलोवाट सम्म विद्युत खपत...
तेस्रो हिमपातले हुम्लाको तापक्रम माइनस झ¥यो (फोटो फिचर सहित)

तेस्रो हिमपातले हुम्लाको तापक्रम माइनस झ¥यो (फोटो फिचर सहित)

शुक्रबार साँझदेखि निरन्तर परेको हिमपातले उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँहरुमा जाडो निकै बढेको स्थानीय प्रहरी...
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव सुरु

प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव सुरु

अदानचुलीको श्रीनगरमा शुक्रबारदेखि सुरु भएको महोत्सव शनिबार सम्पन्न हुने भएको छ । पहिलो दिउँसोबाट सुरु भएको महोत्सव शनिबार विहान आठ बजेबाट सञ्चालन...
बसाइ सराईले रित्तियो हिमालपारीको जाङ गाउँ 

बसाइ सराईले रित्तियो हिमालपारीको जाङ गाउँ 

एक वर्ष अघि चार घरधुरीको बसोबास रहँदै आएको जाङ गाउँ यो वर्ष खाली भएर शून्य रहेको छ । जाङ गाउँका स्थानीयले सुविधाको...
सभापति पक्राउविरुद्ध रास्वपा हुम्लाको ज्ञापनपत्र 

सभापति पक्राउविरुद्ध रास्वपा हुम्लाको ज्ञापनपत्र 

रास्वपाका कर्णाली प्रदेश कमिटि सदस्य तथा कार्यवाहक जिल्ला संयोजक बुधे बुढाको नेतृत्वमा गएको टोलीले बजारमा सभापति लामिछानेको रिहाइको मागको शान्तिपूर्ण तरिकारले नारा...
प्रभावकारी कार्य सम्पादन गर्न नसक्दा हुम्लाका स्थानीय तहमा आउने वित्तिय अनदानमा कटौती

प्रभावकारी कार्य सम्पादन गर्न नसक्दा हुम्लाका स्थानीय तहमा आउने वित्तिय अनदानमा कटौती

हरेक आर्थिक वर्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गर्ने सिफारिसका आधारमा स्थानीय तहले अनुदान प्राप्त गर्छन । चुल्होको सरकारको उपमा पाएका...