नन्द सिंहका लेखहरु

डाँडाफयामा एक किशोरीद्धारा आत्म हत्या
घरमा सामान्य विवाद भएको भन्दै किसोरीले साँझ पखको समयमा थाया गाउँ नजिकैको जंगलमा गए र सल्लाको रुखमा झुण्डिीएर आत्म हत्या गरेको खवर... बुधबार, जेठ ३१, २०८०जना सिमकोटकैं १ सय ५ सुत्केरी महिलाले पाएनन् पोषण भत्ता
स्वास्थ्य संस्थामा सुत्केरी भएबापत कर्णाली प्रदेश सरकारले प्रत्येक सुत्केरी महिलालाई २ हजार रुपैयाँका दरले उक्त प्रोत्साहन स्वरुप भत्ता उपलव्ध गराउँदै आएको छ... बुधबार, असार २९, २०७९
अँझै तीन दिन भारी वर्षा हुने, सतकता अपनाउन मौशमविद्को आग्रह
मनसुनी वायुको प्रभावले प्रदेश १ र बाग्मती प्रदेशको पहाडी भूभाग लगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि... बुधबार, असार २९, २०७९
११ सदसिय युवा सर्कल समिति गठन
जिल्ला रेडक्रस मार्फत ११ सदसिय युवा सर्कल समिति गठन गरिएको छ । शनिबार, भदौ १२, २०७८
बजार अनुगमनका क्रममा भेटिएका अखाद्य बस्तुहरू नष्ट ।
बजार अनुगमनका क्रममा भेटिएका अखाद्य बस्तुहरुलाई नष्ट गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दसरत राईको संयोजकत्वमा भदौ ११ गते विहान ८... शनिबार, भदौ १२, २०७८
हवाई कार्गोको भाडादर वृद्धि भएपछि व्यवसायी मर्कामा
इन्धनको मुल्य वृद्धि नहँदा पनि सामनको ढुवानी भाडादर वृद्धि गर्नु राम्रो कार्य नभएको व्यवसायी रामजन रावतले बताए । सोमबार, भदौ ७, २०७८
स्वास्थ्यकर्मी हटाएको भन्दै स्थानीयद्धारा गाउँपालिकाको ध्यानाकर्षण
शुक्रबार, साउन ८, २०७८
संस्थागत रुपमा सुत्केरी गराउँन सफल
हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिका वडा नम्वर ३ को खगाँलगाउँमा रहेको खगाँलगाउँ स्वास्थ्यचौकीको बर्थिङ सेन्टरमा पहिलो पटक संस्थागत रुपमा सुत्केरी गराउन सफल... मंगलबार, साउन ५, २०७८
कोभिड १९ विरुद्धको खोप अभियानमा खटेपछि स्वास्थ्यचौकी बन्द
चार दिनदेखि स्वास्थ्य चौकीमा स्वस्थ्यकर्मी नहुँदा विरामीले सास्ती खेप्नु परेको छ । शनिबार, साउन २, २०७८
हुम्लामा सुरक्षा भत्ता बैंक खातामा जम्मा गर्नेमा सिमकोट गाउँपालिका पहिलो
लामो समयदेखि रोकिएको सामाजिक सुरक्षा भत्ता सिमकोट गाउँपालिकाले बैँक खातामा जम्मा गरेको छ । सोमबार, असार २८, २०७८
कोभिड १९ संक्रमणबाट प्रभावित बनेका डाक्टरलाई हेलिकप्टर मार्फत उद्धार
कोरोना संक्रमण पुष्टि भएका जिल्ला अस्पताल हुम्लाका डा. अमित विष्टलाई हेलिकोप्टरद्धारा रेस्क्यू गरिएको छ । असार १२ गते कोराना संक्रमण पुष्टि भएका... बुधबार, असार २३, २०७८
करीव ४० लाख बरावरको अक्सिजन सिलिण्डर हुम्ला आई पुग्यो
स्वास्थ्य सेवा कार्यालय हुम्लाको आर्थिक लगानीमा जिल्ला बाहिरबाट करीव ४० लाख बरावरको अक्सिजन सिलिण्डर हुम्लामा आई पुगेको छ । सोमबार, असार २१, २०७८