नन्द सिंहका लेखहरु

एक सय रुपैयाँको जरिवानाले नमाने कडा रुप लिने प्रजिअ आचार्य
सदरमुकाम सिमकोटमा मास्क नलगाएर हिड्ने मानिसहरुलाई प्रहरीले वैशाख १८ गतेबाट एक सय रुेपैयाँ जरिवाना गरेको छ । आइतबार, वैशाख १९, २०७८
सेल्फ क्वारेन्टाइनमा बसेका सुरक्षाकर्मीहरुका लागि स्वास्थ्य सामग्रि सहयोग
सेल्फ क्वारेन्टाइनमा बसेका सुरक्षाकर्मीहरुका लागि स्वास्थ्य सामग्रि सहयोग गरिएको छ । युएसए आइडी र युनिसेफ नेपालको सहयोगमा जिल्ला प्रहरी कार्यालय हुम्ला र... शुक्रबार, वैशाख १७, २०७८
मार्सी धान फल्ने खेत बाँझै रहेपिछ कृषकहरुलाई चिन्ता
सडक बनाउँदा कुलो भत्किएपछि सिमकोट गाउँपालिका वार्ड नम्वर १ र २ मा पर्ने ग्याग्रु जिउलामा मार्सि धान फल्ने सम्भावना कम भएको स्थानीयले... बुधबार, वैशाख ८, २०७८
कैलाश आधारभूत विद्यालय प्युसको विवाद टुङगियो
कैलाश आधारभूत विद्यालय प्युसको विवाद टुङगो लागेको छ । शनिबार, वैशाख ४, २०७८
नेपाल राष्ट्र्यि शिक्षक संगठन खार्पुनाथद्धारा गाउँपालिकाको ध्यानार्कषण
नेपाल राष्ट्रिय शिक्षक संगठन खार्पुनाथले वैशाख ४ गते खार्पुनाथ गाउँपालिकाको ध्यानार्कषण गराएको छ । शनिबार, वैशाख ४, २०७८
स्वास्थ्यसंग मर्च भएको आयुर्वेद स्वास्थ्य केन्द्र छुटियो
जिल्ला जनस्वास्थ्य सेवा कार्यालयसँग मर्च भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले चैत ३० गतेबाट आफ्नो छुट्टै साइनबोर्ड राखेको छ । मंगलबार, चैत ३१, २०७७
राष्ट्रिय मानव अधिकार आयोगको टोलिद्धारा जिल्लाको अवस्था बुझ्दै
राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश जुम्ला कार्यालयको टोलिद्धारा हुम्ला जिल्लाको मानव अधिकार अवस्थाको बारेमा बुझेको छ । सोमबार, चैत ३०, २०७७
लिमिटेट हुम्ला शाखाका लागि ७ हजार क्वीन्टल खाद्यान्न स्वीकृत
शनिबार, चैत २८, २०७७
मण्डाल्ली प्रसोधन केन्द्रको टिनको छानो उडाउँदा करीव १५ लाखको क्षेती
दिनभरि चलेको हावा हुरीका कारण अदानचुलि गाउँपालिका वार्ड नम्वर ४ को पाम्समा रहेको मण्डाल्ली अल्लो प्रसोधन केन्द्रको टिनको छानो उडाएको छ । शुक्रबार, चैत २०, २०७७
फरक क्षमता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्रि सहयोग
गुड नेभर्स इन्टरनेस्नल नेपाल हुम्लाद्धारा शैक्षिक सामग्रि सहयोग गरिएको छ । आइतबार, चैत १५, २०७७
दुई घरको विचमा भेटिएको बम नेपाली सेनाको टोलिद्धारा डिस्पोज
सिमकोट गाउँपालिका वार्ड नम्वर २ को ठेहे गाउँको विच गाउँमा रहेको दुई वटा घरको साँतमा चैत १५ गते बम भेटिएको छ । आइतबार, चैत १५, २०७७
पर्यटकलाई दर्शन गर्न प्रतिक्षा गृह बन्दै
हुम्लाको नाम्खा गाउँपालिका वार्ड नम्वर ६ को लिमि लाप्चामा पर्यटकहरुको दर्शनका लागि पबित्र धार्मिक स्थल प्रतिक्षा गृह बन्ने भएको छ । आइतबार, चैत १५, २०७७