नन्द सिंहका लेखहरु

गुणस्तरीय स्टीम जिरा चामल हुम्ला आईपुग्यो
खाद्य व्यवस्था तथा ब्यापार लिमिटेड कम्पनीले हुम्ला जिल्लामा पहिलो पटक स्टीम जिरा चामल आपूर्ति गरेको छ । शुक्रबार, माघ २३, २०७७
औषधि उपचार गर्न व्यक्तिगत खर्च गर्नु पर्ने कैदिबन्दीको गुनासो
हुम्ला जिल्ला कारागारमा रहेका कैदिवन्दीहरुले व्यक्तिगत रुपमा औषधि उपचार गर्नु परेको गुनासो गरेका छन् । जिल्ला कारागार हुम्लामा रहेका कैदी वन्दीहरुका लागि... आइतबार, माघ १८, २०७७
सहुलियतमा आएको चामल घरेलु मदिरामा प्रयोग हुँदै
सदरमुकाम सिमकोटमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लामा आएको सहुलियतको चामल घरेलु मदिरा बनाउनमा प्रयोग भएको छ । आइतबार, माघ १८, २०७७
नेपाल पत्रकार महासंघ हुम्ला शाखाको साधारण सभा अनिश्चितकालका लागि स्थगित
नेपाल पत्रकार महासंघ हुम्ला शाखाको साधारण सभा स्थगित भएको छ । शनिबार, माघ १७, २०७७
असम्वैधानिक संसद विगठनका विरुद्ध प्रचण्ड नेपाल समूहद्धारा पत्रकार सम्मेलन
असम्वैधानिक संसद विगठनका विरुद्ध प्रचण्ड नेपाल पक्षको समूहले आज पत्रकार सम्मेलन गरेको छ । पार्टीले वर्तमान अवस्थाको बारेमा गरेको असम्वैधानिक संसद विगठनका... शुक्रबार, माघ १६, २०७७
कुखुरामा फैलिएको रोग पुष्टि भएपछि ५ हजार भ्याक्सिन सिमकोट आईपुग्यो ।
खार्पुनाथ गाउँपालिका वडा नम्वर २ को थाली गाउँका कुखुरामा लागेको रोग पुष्टि भएकोे छ । गाउँमा फैलिएको रोगबाट हालसम्म पनि नियमित कुखुराहरु... बिहीबार, माघ १५, २०७७
मर्मतका लागि एक दिन बिधुत बन्द हुने
मर्मत संहार गर्नु पर्ने भएको भन्दै एक दिनका लागि बिधुत बन्द हुने भएको छ । बिहीबार, माघ ८, २०७७
तीन दिनमा ७० कुखुरा मरे, पशु सेवा शाखा मौन
खार्पुनाथ गाउँपालिका वडा नम्वर २ को थाली गाउँमा दैनिक दिन कम्तिमा १५ देखि २० वटा जती कुखुरा मर्ने गरेका छन् । बुधबार, माघ ७, २०७७
हुम्ला आउँदा पिसिआर अनिवार्य हटाइयो ।
नेपालगंज, सुर्खेत लगायतका जिल्लाहरुबाट हुम्ला प्रवेश गर्नका लागि अव पिसिआर अनिवार्य हटाइएको छ । शुक्रबार, माघ २, २०७७
आर्थिक अभावमा तीन महिनादेखि ओछ्यानमै थला
हुम्लाको चंखेली गाँउपालिका– २ दार्मका २२ वर्षिय नगेन्द्र सुनार आर्थिक अभावमा तीन महिनादेखि ओछ्यानमै थला परेका छन् । बुधबार, पुस २९, २०७७
खानेपानीको काम गरियो, धारामा नत पानी झर्यो, नत पैँसा पाइयो
खानेपानी उपभोक्ता समितिका अध्यक्षले काम गराएको पाँच महिना वित्दा पनि स्थानीयले ज्याला नदिएको गुनासो गरेका छन् । सिमकोट गाउँपालिका–८ स्थित स्याँडा गाउँमा... आइतबार, पुस २६, २०७७
ट्राफिक नियम विपरित चल्दै हुम्लाका सवारी साधन
हुम्ला जिल्लाका केही स्थानहरुमामात्र सञ्चालन भईरहेका सवारी साधनहरु ट्राफिक नियम विपरित सञ्चालन भएका छन् । सोमबार, पुस १३, २०७७