रेडियो समाचारदाताका लेखहरु

हुम्लामा पर्यटन शुल्कः उठाउन तरखरी, खर्चमा मनपरि
स्थानीय तह सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा (घ) १ अनुसार जिल्लामा आउने प्रत्येक बाह्य पर्यटकबाट पर्यटन शुल्क उठाउने काम... आइतबार, कात्तिक ४, २०८१
सिमकोटको हवाई तीन दिनपछि सुचारु
दशैंको टिकाको अघिल्लो दिन मात्र हवाई उडान भएको सिमकोट विमानस्थलमा त्यसयता कुनै उडान नभएको सिमकोट विमानस्थलले जनाएको छ । त्यसयता यात्रु नभएपछि... मंगलबार, असोज २९, २०८१
अन्तर्राष्ट्रिय एयरलाइन्सले उडानको तयारी गरेको गौतमबुद्ध विमानस्थलमा यस्तो छ आन्तरिक तयारी
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कुवेतको जजिरा, दुवईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाइल्याण्ड मुख्यालय रहेको थाइ एयर एशियाले गौतमबुद्ध... सोमबार, असोज २८, २०८१
कर्णालीमा आजपनि दशैंको टिका जमरा लगाइदैं ; सदरमुकाम सुनसान
‘हुम्ला, मुगु लगायतका कर्णालीका हिमाली जिल्लाको स्थानीय परम्परा अनुसार सानोले ठूलोकोमा गएर टिका र जमरा लगाउने, सानाले ठूलोबाट आश्रीवाद लिने प्रचलन अनुसार... आइतबार, असोज २७, २०८१
यसरी लगाउने हो दशैंको टीका
आजका दिन ब्रह्म मुहूर्तमा उठेर स्नानादी सम्पूर्ण कर्मबाट निवृत्त भएर शुद्ध पवित्र वस्त्रहरू धारण गरी पूजा कोठामा प्रवेश गर्नुपर्छ । त्यसपछि सर्वप्रथम... शनिबार, असोज २६, २०८१
निराशा र विद्वेष फैलाउने प्रवृत्तिविरुद्ध एकजुट हुन कार्यकर्तालाई एमाले सचिवालयको निर्देशन
बैठकको निर्णय सुनाउँदै ज्ञवालीले पत्रकारमाझ भने, ‘समाजमा निराशा, हतास मनस्थिति, नकारात्मकता, विद्वेष फैलाउने प्रवृत्ति छिटफुट देखापरेका छन् । त्यो गलत छन् ।... शुक्रबार, असोज २५, २०८१
आज आश्विन शुक्ल नवमी र महानवमी पर्व मनाइँदै
महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोत लगायत राज्यका विभिन्न... शुक्रबार, असोज २५, २०८१
आज फूलपाती, घरघरमा विधिपुर्वक भित्र्याइँदै
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको... बिहीबार, असोज २४, २०८१
नयाँ नोट मुद्रण नहुँदा बैंकमा २५ अर्बले सटही घट्यो
नयाँ नोट मुद्रण नहुँदा त्यसका लागि हुने खर्च जोगिएको छभने सटहीका लागि थप जनशक्ति व्यवस्थापनको झन्झट बैंकले व्यहोर्न परेन । उनका अनुसार... बुधबार, असोज २३, २०८१
आज आश्विन शुक्ल षष्ठी, कात्यायनीको पूजा आराधना गरिँदै
दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौँथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन... बुधबार, असोज २३, २०८१
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका... मंगलबार, असोज २२, २०८१
नवरात्रको छैटौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै
छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाउनुभएको... मंगलबार, असोज २२, २०८१