नेभिगेशन
रेडियो समाचारदाता
रेडियो समाचारदाताका लेखहरु
डेंगी र हैजा महामारीका रुपमा फैलन नदिन स्वास्थ्य मन्त्रालयको सक्रियता

डेंगी र हैजा महामारीका रुपमा फैलन नदिन स्वास्थ्य मन्त्रालयको सक्रियता

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डेंगु तथा हैजाका बिरामी बढ्न थाले पछि मन्त्रालयका तर्फबाट तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिएका थिए...
मंगल ग्रहको जमिनमुनी भेटियो पानीको ताल

मंगल ग्रहको जमिनमुनी भेटियो पानीको ताल

नयाँ अनुसन्धान पछि नासाका वैज्ञानिकहरूको टोलीले ग्रहको सतहमा महासागर रहेको अनुमान गरिएको छ । मंगल ग्रहको क्रस्टको बीचमा रहेको चट्टानको सानो दरार...
सरकार प्रमुख युनुसलाई बंगलादेशका राजनीतिक दलहरुको सुझाव,  'निर्वाचनको बातावरण बनाउनुहोस'

सरकार प्रमुख युनुसलाई बंगलादेशका राजनीतिक दलहरुको सुझाव,  'निर्वाचनको बातावरण बनाउनुहोस'

 बिएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले सोमबार डा मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारलाई राष्ट्रिय निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन आवश्यक समय दिएको...
उप निर्वाचनको तयारी बारे प्रधानमन्त्रीले गरे छलफल

उप निर्वाचनको तयारी बारे प्रधानमन्त्रीले गरे छलफल

 प्रधानमन्त्री ओलीले जाडो समय अगावै हुने गरी निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययीता अपनाउन आग्रह गरेका थिए ।
सिमकोटका फार्मेशी अनुगमन, एकमा लगाइयो ताला 

सिमकोटका फार्मेशी अनुगमन, एकमा लगाइयो ताला 

सदरमुकाममा सञ्चालन हुँदै आएका फार्मेसीहरुको अनुगमन गर्ने क्रममा उक्त फार्मेसीले गाउँपालिकामा दर्ता नै नगरी सेवा प्रवाह गरिरहेको भेटीएपछि ताला लगाएर बन्द गरिएको...
जनार्दनको प्रचण्डलाई लिखित चुनौतीः 'पार्टी छोड्न लागेको भन्ने आरोप पुष्टी गर्नुहोस्'

जनार्दनको प्रचण्डलाई लिखित चुनौतीः 'पार्टी छोड्न लागेको भन्ने आरोप पुष्टी गर्नुहोस्'

माओवादी केन्द्रको जारी स्थायी कमिटीमा प्रस्तुत गरेको लिखित मस्यौंदामार्फत सो आरोपको पुष्टी गर्न पनि शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन...
कर्णाली राजमार्ग खुल्यो

कर्णाली राजमार्ग खुल्यो

पर्याप्त बजेट नहुँदा समय समयमा राजमार्गको स्तरोन्नति गर्न कठिनाइ भएको बताउँदै उनले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी सडक मर्मतसम्भार गर्दै...
 बंगलादेशमा थप संकट चुलिदैं: प्रधानन्यायधिस पछि थप ५ न्यायधिसले पनि दिए राजिनामा

 बंगलादेशमा थप संकट चुलिदैं: प्रधानन्यायधिस पछि थप ५ न्यायधिसले पनि दिए राजिनामा

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका कानुन तथा न्याय महाशाखाका सचिव मोहम्मद गुलाम सरवारले शनिबार राजपत्रमा सूचना जारी गरी सो जानकारी दिएका...
सहकारी ठगी अभियुक्तसँग संसदीय समितिले लियो बयान

सहकारी ठगी अभियुक्तसँग संसदीय समितिले लियो बयान

शुपति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा कान्तिपुर सेभिङ एण्ड कोअपरेटिभका पूर्व अध्यक्ष सीबी लामा, नागरिक विकास सहकारी संस्थाका अध्यक्ष नुनम सुब्बा, शिवशिखर...
 रास्वपा हुम्लाको भ्रष्टचार विरुद्ध खबरदारी अभियान सम्पन्न

 रास्वपा हुम्लाको भ्रष्टचार विरुद्ध खबरदारी अभियान सम्पन्न

जिल्लामा हुने भ्रष्टचार व्यथितीलाई अन्त्य गर्नका लागि साउन महिनाभरीका चारवटा शनिबारका दिन सदरमुकाम सिमकोटका विभिन्न चोकमा खबरदारी गर्दै आएको अभियान सम्पन्न भएको...
वर्षाले हुम्लामा एक घर भत्क्यो, विभिन्न ठाउँमा क्षती 

वर्षाले हुम्लामा एक घर भत्क्यो, विभिन्न ठाउँमा क्षती 

वर्षाले अदानुचली गाउँपालिका वडा नम्बर २ का मोहन महताराको दुई तले घर भत्केर पूर्णरुपमा क्षती भएको छ ।