रेडियो समाचारदाताका लेखहरु

लागु औषध दुव्र्यसन न्युनिकरणका लागि तीन महिने अभियान चलाईदै
मंगलबार, असोज १५, २०८१
विद्यालय पोषण कार्यक्रमका प्रभावकारी बन्दै (भिडियो रिर्पोटसहित)
स्वास्थ्य साखाको आयोजनामा विद्यालय पोषण कार्यक्रम अन्तरगत छात्रा लाई आईरन फोलिक एसिट सेवनका लागि गोष्टी भएको हो । अदानचुली गाउपालिका स्वास्थ्य साखामा... मंगलबार, असोज १५, २०८१
यस्तो छ, आजको राशिफल (२०८१ असोज १५ गते मंगलबार)
आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बेलुका ०८ बजेर ५१ मिनेट देखि ०९ बजेर २२... मंगलबार, असोज १५, २०८१-1727584032.jpg)
बाढीपहिरोमा मृत्यु हुनेको संख्या एक सय ९२ पुग्यो
बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको... सोमबार, असोज १४, २०८१
हुम्लीको दसैंका लागि खाद्यमा पहिलो पटक चामल मौज्दात
'शनिबारसम्म शाखाको गोदाममा सात हजार २५ क्विन्टल खाद्यान्न मौज्दात रहेको छ', आचार्यले रेडियो कर्णाली आवाजसँग भने 'यो वर्ष हाम्रो कार्यालय स्थापना भएदेखि... सोमबार, असोज १४, २०८१
सिधा कुरा डटकमका सम्पादकसहित तीनै जनालाई कैद सजाय (फैसलासहित)
सर्वोच्चले सम्पादक ढुंगाना र प्रकाशक कंडेलको हकमा सर्वोच्च अदालतमा उपस्थित भएर क्षमायाचना तथा पुनस् त्यस्तो कार्य नदोहोराउने लिखित प्रतिबद्धता व्यक्त गरेमा तीन... सोमबार, असोज १४, २०८१
यस्तो छ, आजको राशिफल (२०८१ असोज १४ गते सोमबार)
आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ५६ मिनेट देखि ०७ बजेर २५... सोमबार, असोज १४, २०८१
बाढी-पहिरोमा मृत्यु हुनेको संख्या १७० पुग्यो
गृहमन्त्रालयका अनुसार आइतबार राति ७:३० बजेसम्मको अपडेट अनुसार १७० जनाको मृत्यु भएको हो । अद्यावधिक विवरणअनुसार, ४२ जना अझै बेपत्ता छन् । आइतबार, असोज १३, २०८१
यस्ता छन्, एमालेको आकस्मिक बैठकले गरेका निर्णय (विज्ञप्ती)
यसका साथै मृतक परिवारलाई राहत दिन, बेपत्ता भएकाहरूको अविलम्ब खोजी गर्न, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क औषधि उपचार गर्न र घरबारविहीनहरूको... आइतबार, असोज १३, २०८१-1727584032.jpg)
झ्याप्ले खोलाको पहिरोमा पुरिएको माइक्रो बसबाट १० जनाको शव निकालियो
आइतबार, असोज १३, २०८१-1727584032.jpg)
धादिङको झ्याप्ले खोलामा अर्को बस पुरिएको अवस्थामा भेटियो
शुक्रबार गोरखाबाट काठमाडौँका लागि हिडेको यात्रु बस र शुक्रबार नै चितवनबाट काठमाडौँका लागि हिडेको माइक्रो बस सहिलेसंम सम्पर्कविहिन भएको बताइएको छ । आइतबार, असोज १३, २०८१
बाढी पहिरोले मृत्यु हुनेको संख्या १०० पुग्यो, ६७ जना बेपत्ता
बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच... आइतबार, असोज १३, २०८१