रेडियो समाचारदाताका लेखहरु

उच्च नेतृत्वको वरिपरीबाट पार्टी फुटाउँदैछ भनेर बदनाम गरियोः माओवादी नेता शर्मा
उपमहासचिव शर्माले कार्यकर्तालाई के आफु दलाल जस्तो देखिन्छु रु के म पार्टी फुटाउने जस्तो देखिन्छु ? भन्दै प्रश्न गरेका थिए । उनले... शनिबार, भदौ १, २०८१
सोलुखुम्बुको थामेमा पहिरो
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बाढीको कारण पत्ता नलागेको बताइन् । ‘अहिलेसम्म सुक्खा पहिरो हो कि रु हिमताल फुटेको हो... शुक्रबार, साउन ३२, २०८१
ग्लोबल आइएमइ बैंकलाई एमाले अदानचुलीको ध्यानाकर्षणः 'सेवाग्राहीलाई माग बमोजिम भुक्तानीको व्यवस्था गर'
बैंकसँग सम्बन्धित विभिन्न ४ मागहरु राख्दै एमाले गाउँ कमिटिले पछिल्लो समय सामाजिक सुरक्षा भक्ता बुझ्न जाने सेवाग्राहीले ठूलो लाइनमा बस्नु पर्ने, माग... शुक्रबार, साउन ३२, २०८१
संसदीय समितिका ६ समितिको बैठक बस्दै
बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । समितिको बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि महान्यायाधिवक्ता र... शुक्रबार, साउन ३२, २०८१
चलचित्र विकास बोर्डकोअध्यक्षमा ६ जनाको आवेदन
आवेदन दिनेमा निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, राष्ट्रिय नाचघरका पूर्वमहाप्रवन्धक राजेश थापा, अभिनेत्री करिस्मा मानन्धर, फिल्म निर्माता तथा बोर्डका पूर्वसदस्य अर्जुनकुमार डंगोल,... शुक्रबार, साउन ३२, २०८१
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार
तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी... बुधबार, साउन ३०, २०८१
प्रतिनिधसभालाई संवोधन गर्दै शिर्षस्त नेताहरुः टिआरसी बिद्येयक आजै पारित गरिने (लाइभ)
शान्ति प्रक्रिया सुरु भएको १८ घन्टा पछि यो बिद्येयक संसोधनसहित पारित हुन लागेको हो । यो बिद्येयक पारित भएसँगै शान्ति प्रक्रियाँ नयाँ... बुधबार, साउन ३०, २०८१
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)
आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२... बुधबार, साउन ३०, २०८१
डेंगी र हैजा महामारीका रुपमा फैलन नदिन स्वास्थ्य मन्त्रालयको सक्रियता
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डेंगु तथा हैजाका बिरामी बढ्न थाले पछि मन्त्रालयका तर्फबाट तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिएका थिए... मंगलबार, साउन २९, २०८१
मंगल ग्रहको जमिनमुनी भेटियो पानीको ताल
नयाँ अनुसन्धान पछि नासाका वैज्ञानिकहरूको टोलीले ग्रहको सतहमा महासागर रहेको अनुमान गरिएको छ । मंगल ग्रहको क्रस्टको बीचमा रहेको चट्टानको सानो दरार... मंगलबार, साउन २९, २०८१
सरकार प्रमुख युनुसलाई बंगलादेशका राजनीतिक दलहरुको सुझाव, 'निर्वाचनको बातावरण बनाउनुहोस'
बिएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले सोमबार डा मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारलाई राष्ट्रिय निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन आवश्यक समय दिएको... मंगलबार, साउन २९, २०८१
उप निर्वाचनको तयारी बारे प्रधानमन्त्रीले गरे छलफल
प्रधानमन्त्री ओलीले जाडो समय अगावै हुने गरी निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययीता अपनाउन आग्रह गरेका थिए । सोमबार, साउन २८, २०८१