नेभिगेशन
राष्ट्रिय

दुई गाउँपालिकामा हिमालयन पर्मो कल्चरद्धारा राहत वितरण

जिल्लाका दक्षिणी दुई गाउँपालिकामा हिमालयन पर्मो कल्चर नामक गैहसरकारी संस्थाले राहत वितरण गरेको छ । अदानचुली गाउँपालिका–५ स्थित बारीगाँउमा ३५ घरधुरी र ताजाँकोट गाउँपालिकामा २ सय घरधुरीलाई साबुन नुन वितरण गरेको हो ।

प्रतिघरधुरी ५ प्याकेट नुन् र २÷२ चक्की नुहाउने साबुन र लुगा धुने साबुन वितरण गरेको हिमालयन पर्मो कल्चर संस्थाका जिल्ला संयोजक पौमल ऐडीले जानकारी दिए ।

कोभिड–१९ को लक्षित गरी ताजाँकोट गाउँपालिका–५ का १ सय ८० घरधुरी र ताजाँकोट गाउँपालिका–३ स्थित मासपुरका १९ घरधुरीलाई र अदानचुली गाउँपालिका–५ बारीगाउँमा ३५ घरपरिवारलाई राहत उपलब्ध गरेको जिल्ला संयोजक ऐडीले बताए ।

कृषि क्षेत्र सम्बन्धि काम गदै आएकोले यहाँका गरिब विपन्न घरपरिवारलाई सानो सहयोगले केही राहत मिल्ने भन्दै नुन र साबुन वितरण गरेको उनको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।