नेभिगेशन
राष्ट्रिय

नेपाल टेलिकम तालाबन्दी

हुम्लाका युवाहरुले नेपाल टेलिकम कार्यालय शुक्रबार तालाबन्दी गरेका छन् । मोबाइल नेटवर्कमा महिनौ दिनसम्म देखिएको समस्या समाधान गर्न ध्यानकर्षण गराउँदा पनि टेलकिमले लापारबाही गरेको भन्दै युवाहरुले आज कार्यालय तालाबन्दी गरेका छन् ।

गुणस्तिरय सेवा नदिएको भन्दै जिल्ला स्थित युवा संघ, नेवि संघ, नागरिक समाज मिलेर नेपाल टेलिकम कार्यालय तालाबन्दी गरेको युवा संघ हुम्लाका अध्यक्ष सुवास रोकायले जानकारी दिए ।

जिल्लामा महिनौ दिन सेवाग्राहीले सुविधा पाउनबाट बञ्चित हुदा पनि वेवास्ता गरेकोले ताला लगाउन बाध्य भएको संयोजक रोकायले बताए ।

नेपाल टेलिकमले क्षमता भन्दा बढी सिम, रिम दिएपछि समस्या भएको सेवाग्राहीहरूले गुनासो गर्न गरेका छन ।

नेपाल टेलिकम हुम्लाका पमुख शिवप्रसाद भट्टराईले आफ्नो सेवा सकभर गुणस्तरिय गरिएको बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।