नेभिगेशन
विदेश

भारतका वरिष्ठ पत्रकार कूलदीप नैयरको निधन

काठमाडौं : भारतका वरिष्ठ पत्रकार कूलदीप नैयरको निधन भएको छ। वामपन्थी राजनीतिक विश्लेषक, लेखक, मानवअधिकारकर्मी तथा स्तम्भकारसहित विभिन्न परिचय र भूमिकामा कार्यरत नैयरको ९५ वर्षको उमेरमा दिल्लीमा उपचारका क्रममा निधन भएको भारतीय संचार माध्यमहरूले जनाएका छन्।

नैयर सन् १९९७ मा भारतीय संसदको उपल्लो सदनमा मनोनित भएका थिए। उनी १९९० मा बेलायतका लागि भारतका उच्चायुक्त समेत थिए।

सन् १९२३ मा पञ्जाबमा जन्मिएका उनका एक दर्जन बढी पुस्तक प्रकाशित छन्। सन् १९८० को दशकमा प्रधानमन्त्री इन्दिरा गान्धी सरकारले लगाएको संकटकालको विरोध गरेबापत् उनलाई जेल हालिएको थियो।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विदेश
मंगल ग्रहको जमिनमुनी भेटियो पानीको ताल

मंगल ग्रहको जमिनमुनी भेटियो पानीको ताल

नयाँ अनुसन्धान पछि नासाका वैज्ञानिकहरूको टोलीले ग्रहको सतहमा महासागर रहेको अनुमान गरिएको छ । मंगल ग्रहको क्रस्टको बीचमा रहेको चट्टानको सानो दरार र छिद्र अध्ययन गर्दा पर्याप्त पानी...
 बंगलादेशमा थप संकट चुलिदैं: प्रधानन्यायधिस पछि थप ५ न्यायधिसले पनि दिए राजिनामा

 बंगलादेशमा थप संकट चुलिदैं: प्रधानन्यायधिस पछि थप ५ न्यायधिसले पनि दिए राजिनामा

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका कानुन तथा न्याय महाशाखाका सचिव मोहम्मद गुलाम सरवारले शनिबार राजपत्रमा सूचना जारी गरी सो जानकारी दिएका हुन् । न्यायाधीशहरुले हिजो साँझ कानून...
नोबेल पुरस्कार विजेता युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त

नोबेल पुरस्कार विजेता युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त

८४ बर्षिय यूनुसले बंगलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचलान गरेका कारण २००६ मा नोबेल शान्ती पुरस्कार पाएका थिए ।