नेभिगेशन
अदानचुली

लुकाएर राखिएको भरुवा बन्दुक बरामद

हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको थलोहाल्ना मोड नजिकैको खोलामा लुकाएर राखीएको एक थान भरुवा बन्दुक फेला पारेको छ ।

आइतबार विहान श्रीनगर प्रहरी चौकीको टोली गस्तीमा गएको अवस्थामा खोलाको ओडारमा छिपाएर राखेको एक थान भरुवा बन्दु फेला परेको जनाइएको छ ।

गस्तीमा गएको प्रहरीले अरु कुनै सामाग्री नभेटाएको तर एक थान भरुवा बन्दुक मात्र लुकाएर राखेको अवस्थामा फेला पारेको जानकारी प्राप्त भएको छ ।

कसले किन र के का लागि लुकाएर राखीएको हो भन्ने कुरा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अदानचुली
साउने पुर्णिमाको तयारीमा हुम्लाका नागरिकहरुः ताजाकोटको बातमाडौंंमा होटेल पसल राख्न शुरु 

साउने पुर्णिमाको तयारीमा हुम्लाका नागरिकहरुः ताजाकोटको बातमाडौंंमा होटेल पसल राख्न शुरु 

पुर्णिमाको केन्द्रीत गरी स्थानिय बजारमा नयाँ कपडा देखि दैनिक उपभोग्य सामानहरुको खोजी गर्नेले बजारमा चहल पहल बढेको छ । मेलाको व्यावस्थापन गर्न अदानचुली ५ र ताजाकोट ५ ले...
ग्लोबल आइएमइ बैंकलाई एमाले अदानचुलीको ध्यानाकर्षणः 'सेवाग्राहीलाई माग बमोजिम भुक्तानीको व्यवस्था गर'

ग्लोबल आइएमइ बैंकलाई एमाले अदानचुलीको ध्यानाकर्षणः 'सेवाग्राहीलाई माग बमोजिम भुक्तानीको व्यवस्था गर'

बैंकसँग सम्बन्धित विभिन्न ४ मागहरु राख्दै एमाले गाउँ कमिटिले पछिल्लो समय सामाजिक सुरक्षा भक्ता बुझ्न जाने सेवाग्राहीले ठूलो लाइनमा बस्नु पर्ने, माग बमोजिम रकम भुक्तानी नहुने समस्यालाई यथासकय...
सुख्खा पहिरोमा परि ४ जना कामदार घाईते  

सुख्खा पहिरोमा परि ४ जना कामदार घाईते  

पहिरोमा परि घाईते हुनेमा अदानचुली गाउँपालिका वडा नं. २ का तुलराज महतारा, युवराज बुढा, घमण्डी थापा र धनसोभा बुढा रहेका छन । वर्षाका कारण थपालीमा सडकमा क्षेती हुदा...