नेभिगेशन
राष्ट्रिय

बेवारीसे एक ट्याक्टर काठ बरामद

जिल्लाको सिमकोट गाउँपालिका वडा सातको डाडाफयामा रहेको थाया नजिकमा राखिएको बेवारिसे काठ बरामद गरीएको हो । बाटोमा राखिएको एक ट्याक्टर काठ डिविजन वन कार्यालयका कर्मचारीको सक्रियतामा बरामद गरीएको हो ।

डिविजन वन कार्यालयका प्राविधि सुरेन्द्र रावतको नेतृत्वमा गएको टोलीले आज बेवारिसे एक ट्याकटर काठ बरामद गरेको हो । बेवारिसे बरामद गरिएको उक्त काठ डिविजन वन कार्यालय सिमकोट आज नै पुराएको बताइएको छ ।

अहिले सम्म कोही व्यक्त पनि उक्त काठको प्रमाण लिएर नआएकाले अहिलेनै केही भन्न नसकिने डिविजन वन कार्यालय हुम्लाले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।