नेभिगेशन
राष्ट्रिय

मर्मतका लागि एक दिन बिधुत बन्द हुने


मर्मत संहार गर्नु पर्ने भएको भन्दै एक दिनका लागि बिधुत बन्द हुने भएको छ । हिल्दुम खोलाबाट उत्पादीत तथा वितरित हिल्दुम साना जल विधुत आयोजना प्राधिकरण माघ १० गते बन्द हुने भएको हो । दैनिक जसो बिधुत अपुग हुने र चुहावट हुने भएका कारण पुनः मर्मतका लागि बिधुत बन्द हुने भएको छ ।


सदरमुकाम सिमकोट आसपासका गाउँ र खार्पुनाथ गाउँपालिकामा प्रबाह भएको सोही बिधुत एक दिनका लागि बन्द पश्चात नियमित हुन सक्ने हिल्दुम बिधुत वितरण आयोजना कार्यालयका प्रमुख साजन ऐडीले बताए । प्र्रमुख एडीले भने माघ १० गते शनिवार परेकाले सदरमुकाम अवस्थित कार्यालयहरुलाई प्रभाव नपर्ने उदेश्यका साथ हिल्दुम खोलामा रहेको पावरहाउसमा आवद्ध नहर तथा पाईपहरुमा केही मर्मत तथा संहार गर्नु पर्ने भएपछि बिधुत बन्द गर्नु पर्ने भएको हो ।


सोही दिन विहान ८ वजेबाट कम्तिमा पनि दुईदेखि तीन घण्टासम्म मर्मत गर्न लाग्ने भएको ऐडीको भनाई छ । मर्मत भए पश्चात सोहीदिन बेलुका उक्त बिधुत पुनः सञ्चालनमा आउने भएको छ । हाल सदरमुकाम सिमकोटमा दैनिक दिन कम्तिमा ११ घण्टा विधुत लोडसेटिङ् हुँदा सेवाग्राही मर्कामा पर्दै आएका छन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।