नेभिगेशन
राष्ट्रिय

राष्ट्रिय बाणिज्य बैंक शाखा सिमकोटमा एटीएम सेवा सञ्चालनमा

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको एक मात्रै राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखाले आफ्नो ५६ औं वार्षिकोत्सवको अवसरमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।

शनिवार आफ्नो वार्षिक उत्सवका अवसमा एक कार्यक्रमका विच एटीएम सेवा सञ्चालनमा ल्याएको हो । राष्ट्रिय वाणिज्य बैंक हुम्लाका शाँखा प्रवन्धक सविता शाहीले एटीएम काउन्टरमा रिवन काटेर उद्दघाटनु गर्नु भएको छ ।

सेवा सञ्चालनमा आए सँगै बैंकको एटीएम कार्ड सेवाग्राहीले राष्ट्रिय वाणिज्य बैंकको एटीएम तथा पीओएस मेसिन प्रयोग गरी कारोबार गर्न सक्नेछन् । हुम्ला शाखाले आफ्ना सेवाग्राी लाइन लाग्नु पर्ने सहजताका लागि एटिएम मेसिन जडान गरेको छ ।

अबदेखी सेवाग्राहीले चेकबाट लाइनबस्नु भन्दा एटिएम बाट पैसा निकाल्न पाउने छन् । हाल सम्म राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय हुम्लामा ७५ करोड पैसा डिपोमा छ, भने ३४ करोड रकम लोनमा गएको समेत शाँखा प्रबन्धक शाहीले बताउनु भयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।