नेभिगेशन
राष्ट्रिय

सहायक नाम दर्ता अधिकारीले निर्वाचनको तालिम लिएर गाउँ फिर्ता

जिल्ला निर्वाचन कार्यालय हुम्लाले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि सहायक नाम दर्ता अधिकारीलाई तालिम दिएको छ ।

पहिले कार्यक्रमका रुपमा मतदाता अद्यावधिक गर्नका लागि अभिमुखीकरण तालिम सम्पन्न गरेर आज नै उनीहरुलाई सातवटै गाउँपालिकामा पठाइ सकिएको छ ।

निर्बाचनका लागि कार्यालयले सार्वजनिक गरेको कार्य तालिका अनुसार काम अगाडी बढाउन प्रत्येक गाउँपालिकाबाट एक एक जना गरेर सात वटै गाउँपालिकाबाट सिमकोट पुगेका कर्मचारी जानकारी गराएर आज नै फिर्ता भएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका प्रमुख महेश कुमार थापाले जानकारी दिए ।

निर्वाचन केन्द्रीत कार्यक्रम अनुसार माघ १६ र १७ गतेका लागि मतदाता नामावली अध्याधिक गर्ने, नाम हटाउने, नाम सच्याउने, दाबी बिरोध गर्ने कार्यक्रम तय भए अनुसार सबै गाउँपालिकाका एक एक जना सहायक नाम तर्दा अधिकारीलाई तालिम दिइएको जिल्ला निर्वाचन अधिकारी थापाले बताए । अभिमुखीकरणमा सिकेका कुरा अनुसार प्रत्येक गाउँपालिका निर्धारित कार्यक्रम सञ्चालन हुने र सात गाउँपालिकाका सात जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।