नेभिगेशन
राष्ट्रिय

असम्वैधानिक संसद विगठनका विरुद्ध प्रचण्ड नेपाल समूहद्धारा पत्रकार सम्मेलन

असम्वैधानिक संसद विगठनका विरुद्ध प्रचण्ड नेपाल पक्षको समूहले आज पत्रकार सम्मेलन गरेको छ । पार्टीले वर्तमान अवस्थाको बारेमा गरेको असम्वैधानिक संसद विगठनका विरुद्ध आफ्नो समूहलाई विभिन्न कृयाकलाप र परेको असहज्ताका बारेमा जिल्लाका कृयाशिल पत्रकारहरुलाई उपस्थित गराई भेडघाट कार्याक्रम राखिएको थियो । प्रधानमन्त्रि केपी सर्मा वली पक्षेले गरेका विभिन्न कृयाकलापको असहमति जनाउँदै संसद पर्नवाहली लगायतका विषयमा प्रचण्ड नेपाल पक्षेका नेताहरुको भनाई रहेको छ ।


हुम्ला जिल्लामा प्रचण्ड नेपाल समूहले अवको बर्तमान अवस्थामा जिल्लाका सवै गाउँपालिकामा रहेको जनताको संरक्षणका लागि सहयोग समर्थन गर्ने नेकपाले जनाएको छ । अधुरा शासन व्यवस्था परिवर्तनका विविध विषय र पार्टिले गरेका गतिविधका बारेमा भेटघाट कार्यक्रममा प्रस्ट गरिएको थियो । यो देशका नागरिक र जनताको समृद्धि, विकास, निकास, रक्षा र जनजिविकासंग जोडिएर आफ्नो कृयाकलापलाई स्थापित गर्दै नेपालमा कम्युनिस्ट पार्टीको उदयमान जग स्थापना गर्नु पर्ने भूमिको रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष लालकेस जैसिले बताए ।


हुम्ला जिल्लालाई भावि दिनहरुमा कुन अवस्थामा लिने र कस्तो बनाउने भन्ने सवैमा चासोको विषय रहेकोले जिल्लाका सम्पुर्ण जनताले सहकार्य गर्न जरुरत देखिएको नापल कम्युनिष्ट पाटी नेकपाका केन्द्रिय सदस्य विजय भण्डारी प्रतिरोधले बताए । प्रधानमन्त्रि वली भनेको एउटा सुकेको रुख हो, यसलाई ढाल्नका लागि आफ्नो पार्टीले विभिन्न किसिमका विरोध, र्याली, नाराजुलुस जस्ता कृयाकलाप गर्दै आएको केन्द्रिय सदस्य भण्डारीको भनाई छ ।


नेकपाले गरेका कार्यका बारेमा पत्रकारहरुले सुझाव दिनका लागि समेत सो कार्यक्रम राखिएको नेकपा स्रोतले जनाएको छ । कार्यक्रममा देश अनिश्चितता तिर धकिली रहेको आपत्ति जनाउँदै प्रचण्ड नेपाल समूहले आज पत्रकार भेटघाट तथा सम्मेलन कार्यक्रममा सो कुरा बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।