नेभिगेशन
राष्ट्रिय

मण्डाल्ली प्रसोधन केन्द्रको टिनको छानो उडाउँदा करीव १५ लाखको क्षेती 

दिनभरि चलेको हावा हुरीका कारण अदानचुलि गाउँपालिका वार्ड नम्वर ४ को पाम्समा रहेको मण्डाल्ली अल्लो प्रसोधन केन्द्रको टिनको छानो उडाएको छ ।

एक्कासी लागेको हावा हुरीले उक्त प्रसोधन केन्द्रको करीव १५ लाखको प्रसोधन मेसिन जलेर नस्ट भएको सोही उद्योगका सञ्चालक सुझाव ढकालले बताए । आज दिउसो २ वजेको समयमा लागेको हवाले तीन कोठे भवनको टीन उडाएर भताभंग पारेर क्षेती पुराएको सञ्चालक ढकालको भनाई छ ।

उक्त प्रसोधन केन्द्रको भवनको टिन उडाएपछि उद्योग सञ्चालक ढकाल जिल्ला प्रसासन कार्यालयमा पुगेका छन् ।
हावा हुरीका कारण आगजानी भएको प्रसोधन मेसिन र भवनको प्रहरी मुचुल्का समेत नगरिएपछि सञ्चालक ढकाद्धारा प्रहरी प्रशासनलाई अनुरोध गरेका हुन् ।

उक्त घटनाको विसतृत विवरण आउन भने बाँकी रहेको सञ्चालक ढकालको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।