नेभिगेशन
राष्ट्रिय

नेपाल राष्ट्र्यि शिक्षक संगठन खार्पुनाथद्धारा गाउँपालिकाको ध्यानार्कषण

नेपाल राष्ट्रिय शिक्षक संगठन खार्पुनाथले वैशाख ४ गते खार्पुनाथ गाउँपालिकाको ध्यानार्कषण गराएको छ । गत चैत २९ गतेबाट खार्पुनाथ गाउँपालिका वार्ड नम्वर १ को प्युस गाउँमा रहेको कैलाश आधारभूत विद्यालयमा ताला बन्दी गरेको विषयमा सो संगठनले गाउँपालिका कार्यालयको ध्यानार्कषण गराएको शिक्षक भानुभक्त जैसीले बताए ।


शिक्षक जैसीका अनुसार सोही विद्यालयको प्रधानाध्यापक नियुक्ति, विद्यालय व्यवस्थापन, सञ्चालन र रेखदेखको जिम्मा विद्यालय व्यवस्थापन समितिलाई हुँदा हुदै विव्यसको अधिकारलाई निष्कृया बनाई खार्पुनाथ गाउँपाकिलाबाट शिधै प्रअ नियुक्ति गरेको प्रति नेपाल राष्ट्रिय शिक्षक संगठन खार्पुनाथ कमिटिले गाउँपालिकालाई गम्भिर ध्यानार्कषण गराएको छ ।


गाउँपालिका भित्रका शैक्षिक गतिविधिहरुलाई प्रभावकारी ढंगले बनेको गाउँ शिक्षा नियावली कुनै पनि विद्यालयमा उपलव्ध नहुँदा शैक्षिक गुणस्तर उकास्न र शिक्षा सम्वन्धि कुनै पनि निर्णय गर्दा विद्यालय तथा शिक्षक अन्यौल भएको हुँदा सम्पुर्ण विद्यालय गाउँ शिक्षा नियावली उपलव्ध गराउनका लागि सो संगठनले अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।