नेभिगेशन
राष्ट्रिय

बीसजना विद्यार्थीको कोरोना परिक्षण सबैको रिर्पोट नेगेटिभ

हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालीत दुईवटा सामुदायिक विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीहको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरीएको छ ।

मानसरोवर माध्यामिक विद्यालय र बालमन्दिर माध्यािमक विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीको कोरोना परिक्षण गरीएको हो । एन्टिजेन विधिबाट आज गरीएको परिक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको छ ।

मौसम परिवर्तन सँगै विद्यालयमा रुघाखोकीका विरामी बढेसँगै कोरोनाको आशंकामा दुईवटा विद्यालयका विद्यार्थीमा एन्टिजेन विधिबाट परिक्षण गर्दा सबैको कोरोनाा रिर्पोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका कोल्ड चेन असिस्टेण्ड मान बहादुर रोकायाले जानकारी दिए ।
बालमन्दि माध्यामिक विद्यालयका सात जना मानसरोवर माध्यामिक विद्यालयका १३ जना गरी २० जना विद्यार्थीमा आज एन्टिजेन विधिबाट कोरोना परिक्षण गरीएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका कोल्ड चेन असिस्टेन्ड रोकायाले बताए ।

१६ जना छात्रा, ४ जना छात्रमा एन्टिजेन विधिबाट कोरोना परिक्षण गरीएको हो । सदरमुकाम सिमकोट सहित जिल्लामा मौसमी रुघाखोकीका विरामी बढ्दै गएका छन् । केही दिन यता देखि सिमकोटमा रुघाखोकीका विरामी बढेका छन् । भने बढी जसो बालबालिका विरामी हुने गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।