नेभिगेशन
राष्ट्रिय

सिएफडि नेपाल हुम्लाद्धारा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्रि सहयोग

विकासका लागि साझ मञ्च (सिएफडि) नेपाल हुम्लाद्धारा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्रि हस्तान्त्रण गरिएको छ । देश भरिनै दस्रो लहरको युके भेरिएन्ट कोभिड १९ को महामारिले हुम्लामा पनि अछुतो नरहेपछि सिएफडि नेपाल हुम्लाले वैशाख २१ गते स्वास्थ्य सामग्रि हस्तान्त्रण गरेको हो ।


स्वाथ्य सामग्रि सिमकोट गाउँपालिका वार्ड नम्वर ७ को डाँडाफया स्वास्थ्यचौकीलाई हस्तान्त्रण गरिएको सिएफडि नेपाल हुम्लाका प्रमुख सौरफ लामाले जानकारी दिए । विगत लामो समयदेखि स्वास्थ्य सम्वन्धि काम गर्दै आएको सिएफडी नेपाल हुम्लाले पुनः विभन्न स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव नहोस भन्ने उदेश्यका सथा उक्त सामग्रि सहयोग गर्दै आएको छ ।


उक्त संस्थाका संयोजकको नेतृत्वमा डाँडाफया स्वास्थ्य चौकीमै पुगेर ६२ प्रकारका औषधि र कोभिड १९ बाट बच्नका लागि स्वाथ्यकर्मीका लागि चारवटा पिपि सेट, सेनिटाइजर, डिटोल साबुन, सर्जिकल मास्क, लगायत गलव्स जस्ता अत्यआवश्यक स्वास्थ्य सामग्रि हस्तान्त्रण गरिएको डाँडाफया स्वास्थ्यचौकीका इन्चार्ज सन्तोष बोहराले बताए ।


स्वास्थ्य संस्थाहरुलाई नेपाल सरकारले निशुल्क रुपमा सहयोग गर्दै आएको औषधि बाहेकका ६२ प्रकारका औषधि सो संस्थाले उपलव्ध गर्दा डाँडाफया स्वास्थ्यचौकीलाई निकै राहत भएको इन्चार्ज बोहराको भनाई छ ।


त्यस्तै उक्त सिएफडि नेपाल हुम्लाले अवको केही दिनपछि सिमकोट गाउँपालिका वार्ड नम्वर २ को ठेहे स्वास्थ्यचौकी र वडा नम्वर १ को कुम्लिक जिउलाको सामुदायीक स्वास्थ्य इकाईलाई पनि सोही सामाग्रि तथा औषधि सहयोग गर्ने भएको सिएफडि नोपल हुम्लाका संयोजक लामाले बताएका हुन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।