नेभिगेशन
राष्ट्रिय

अँझै तीन दिन भारी वर्षा हुने, सतकता अपनाउन मौशमविद्को आग्रह

सिमकोट । हिजो रातीदेखि निरन्तर परेको वर्षाले अँझै तीन दिनसम्म जारी रहने भएकाले सर्तकता अपनाउन मौशम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी वायुको प्रभावले शुरु भएको वर्षाका कारण देशका विभिन्न स्थानसहित हुम्लाका उच्च हिमाली भूभागमा अँझै तीन दिनसम्म मध्यम र भारी वर्षाको संभावना भएकाले सजकता अपनाउन मौशम पूर्वानुमान महाशाखाका मौशमविद् सजना साक्यले जानकारी दिनुभयो ।

मनसुनी वायुको प्रभावले प्रदेश १ र बाग्मती प्रदेशको पहाडी भूभाग लगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले खोला र भिर क्षेत्रमा रहने नागरिकले सजकता अपनाउन उनले आग्रह गरिन ।

“मौशम पूर्ण रुपमा सक्रिय भएको छैन्, कतै वर्षा भएको छ भने कतै घाम लागेको छ, मौशमविद् साक्यले थपिन्“, “यस्तो अवस्थामा थप जोखिम हुने भएका प्रदेश १ र बाग्मती प्रदेशको पहाडी भूभाग लगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका नागरिकले आवश्यक सर्तकता अपनाउँदा राम्रो हुन्छ ।“

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।