नेभिगेशन
राष्ट्रिय

रेडियो कर्णाली आवाज अब हाम्रो पात्रोमा

सिमकोट । सामुदायिक रेडियो कर्णाली आवाज अब हाम्रो पात्रो मार्फत विश्वभर अनलाइनमा सुन्न सकिने भएको छ ।

रेडियो कर्णाली आवाज र हाम्रो पात्रो बीच आज भएको संझौता अनुसार रेडियो कर्णाली आवाज हाम्रो पात्रो मार्फत शंशार भर सुन्न सकिने भएको रेडियो कर्णाली आवाजका स्टेशन म्यानेजर नवराज महताराले जानकारी दिनुभयो ।

‘२०६९ असार १ गते नियमित प्रसारण शुरु भएको रेडियो कर्णाली आवाजको प्रसारणलाई अनलाइन मार्फत प्रसारण पहुँच बढाउने उद्देश्यका साथ १२ वर्षपछि हाम्रो पात्रोसँग सम्झौता गरेर सुन्न सकिने भएको हो स्टेशन म्यानेजर महताराले भन्नुभयो, इन्टरनेटको पहुँच गाउँगाउँमा समेत बढ्दै गएपछि रेडियोलाई डिजिटल बनाउने नीति अनुरुप रेडियोको अनलाइन र हाम्रो पात्रोमा सुन्न सकिने बनाइएको हो ।

१२ वर्ष प्रवेश गरेको अवसरमा आप्mनै प्रसारण भवन निर्माणको क्रममा रहेको रेडियो कर्णालीले निकट भविष्यमै आप्mनो प्रसारण गर्ने बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।