नेभिगेशन
राष्ट्रिय

ताँजकोटले 'एक वडा एक पार्क' देखि 'एक वडा एक व्यायामशाला' सञ्चालनमा ल्याउने (पूर्णपाठ)

 

 

सिमकोट । जिल्लाको ताँजकोट गाउँपालिकाले एक वडा एक पार्क, एक वडा एक व्यायामशालाका कार्यक्रमलाई प्राथमिकता दिने गरी आगामी आर्थिक वर्ष ०८०।०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 

आगामी आर्थिक वर्षदेखि गाउँपालिकाका सुत्केरी महिलाहरुलाई एम्बुलेन्स सेवा निःशुल्क गर्ने, अवासिय विद्यालय सञ्चालन गर्ने जस्ता कार्यक्रमहरुलाई पहिलो प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष लालकेश जैशीले जानकारी दिए । 

गाउँपालका विद्यालयमा प्राविधिक कक्षा सञ्चालन गर्ने, स्थानीय आर्य आर्जनसँग सम्बन्धि पाठ्यक्रम लागु गर्ने नीति ताँज्कोटले अघि सारेको छ । 

२२ पृष्ठ लामो नीति तथा कार्यक्रम पालिका अध्यक्ष जैशीले गाउँसभा समक्ष पेश गरेपछि गाउँसभाको बैठकले सर्वसम्मतले पारित गरेको पालिकाका निमित्त पैमूख प्रशासकीय अधिकृत राजेन्द्र स्यांकुले जानकारी दिए 
 

ताँजकोटको नीति तथा कार्यक्रमको पूर्णपाठ 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।