नेभिगेशन
अदानचुली
अदानचुली गाउँपालिका

महिला स्वास्थ्य स्वयम सेबिकालाई हाते झोल बितरण

हुम्ला । जिल्लाको श्रीनगर स्वास्थ्य चौकी मातहतका ११ जना स्वास्थ्य स्वयम सेबिकालाई हाते झोला बितरण गरिएको छ । बिभिन्न समयमा गाउँका नागरीकलाई स्वास्थ्य सम्बन्धीका उल्यखनिय कार्य गर्दै आएका महिला स्वास्थ्य स्वयम सेबिकालाई बितरण गरिएको छ । 

जिल्लाको दक्षिणी क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको उत्त स्वास्थ्य चौकी मातहतमा ११ जना महिला स्वास्थ्य स्वय सेबिका रहनु भएको छ । गाउँपालिका भरी २० जना रहेकोमा २ वटा स्वास्थ्य चौकी अन्त्रगत स्वयम सेबिका छनोट गरिएको छ । गाउँपालिकामा श्रीनगर र लौठी स्वास्थ्य चौकी गरी २ वटा स्वास्थ्य चौकी रहेका छन । 

यस अघि महिला स्वास्थ्य स्वयम सेबिका गाउँमा स्वास्थ्य परामर्श दिनकालागि जतिबेला जहाँ पनि खटिनु पर्ने भएकाले उत्त झोला बितरण गरिएको स्वास्थ्य शाखा संयोजक बिनोद बुढाले जानकारी दिनु भएको छ । उहाँका अनुसार स्वयम सेबिकाको बिहिबार मासिक बैठक मार्फत बितरण गरिएको हो । महिला स्वयम सेबिकाका लागि उत्त हाते झोला अति उपयोगी हुने भएको छ । 

स्वय सेबिकाले यसअघिका मासिक बैठकहरुमा मासिक प्रतिबेदन, उहाँहरुले राख्नु पर्ने भिटिमिन ए र अलबेण्डा जोल हातमा, कपडा लगायत अन्य झोलाहरुमा ल्याएको भन्दै सहजताकालागि हाते झोला बितरण गरिएको छ । श्रीनगर स्वास्थ्य चौकी मातहतका ११ जनालाई आज बितरण गरिएको र लौठी स्वास्थ्य चौकी अन्त्रगतका स्वयम सेबिकालाई २९ गते बितरण गरिने भएको छ । 

यसैबिच भोलीबाट जिल्लाभर सुरु हुने दादुरा रुबेला बिरुद्धको खोप अभियानको सम्पुणर् तयारी पुरा भएको छ । सोही पालिकामा १४ वटा खोप केन्द्र भित्र २८ जना स्वास्थ्यकर्मी र १४ जना स्वय सेबक खटाइने संयोजक बुढाले बताउनु भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अदानचुली
साउने पुर्णिमाको तयारीमा हुम्लाका नागरिकहरुः ताजाकोटको बातमाडौंंमा होटेल पसल राख्न शुरु 

साउने पुर्णिमाको तयारीमा हुम्लाका नागरिकहरुः ताजाकोटको बातमाडौंंमा होटेल पसल राख्न शुरु 

पुर्णिमाको केन्द्रीत गरी स्थानिय बजारमा नयाँ कपडा देखि दैनिक उपभोग्य सामानहरुको खोजी गर्नेले बजारमा चहल पहल बढेको छ । मेलाको व्यावस्थापन गर्न अदानचुली ५ र ताजाकोट ५ ले...
ग्लोबल आइएमइ बैंकलाई एमाले अदानचुलीको ध्यानाकर्षणः 'सेवाग्राहीलाई माग बमोजिम भुक्तानीको व्यवस्था गर'

ग्लोबल आइएमइ बैंकलाई एमाले अदानचुलीको ध्यानाकर्षणः 'सेवाग्राहीलाई माग बमोजिम भुक्तानीको व्यवस्था गर'

बैंकसँग सम्बन्धित विभिन्न ४ मागहरु राख्दै एमाले गाउँ कमिटिले पछिल्लो समय सामाजिक सुरक्षा भक्ता बुझ्न जाने सेवाग्राहीले ठूलो लाइनमा बस्नु पर्ने, माग बमोजिम रकम भुक्तानी नहुने समस्यालाई यथासकय...
सुख्खा पहिरोमा परि ४ जना कामदार घाईते  

सुख्खा पहिरोमा परि ४ जना कामदार घाईते  

पहिरोमा परि घाईते हुनेमा अदानचुली गाउँपालिका वडा नं. २ का तुलराज महतारा, युवराज बुढा, घमण्डी थापा र धनसोभा बुढा रहेका छन । वर्षाका कारण थपालीमा सडकमा क्षेती हुदा...