नेभिगेशन
अर्थ
अटो रक्सिा चलक

सडक असहजले हुम्ला पुगेका अटो रिक्सा फिर्ता हुने तयारीमा

   हुम्ला । हुम्लाको दक्षणि भेगमा रहेको ताँजकोट गाउँपालकिामा सञ्चालन गर्नका लागि पुगेका अटो रक्सिा चलक फिर्ता हुने भएका छन् ।
नेपालगञ्जको कोहलपुर नगरपालकिा घर भएका तीन जना युवा राम्रो कमाई होला भनेर हुम्ला पुगेपनि तीन पाङग्रे रक्सिा सञ्चालनका लागि सडक राम्रो नहुँदा फिर्ता हुन लागेका हुन् । कोहलपुरबाट चार दनि लगाएर बहिबिार ताँजकोट पुगेपनि यहाँको सडकमा रक्सिा चलाउन जोखमि भएकाले फिर्ता हुन लागेको कोहलपुर  (२ घर भएका पतिराम थारुले बताउनुभयो ।


अटो रक्सिा चालक थारुले भन्नुभयो, सडक राम्रो होला भनेर चारदनि लगाएर यहाँ पुगेपनि तीन पाङग्रेका लागि जोखमि छ । बरु चार पाङग्रे गाडीहरुका लाग िसहज र राम्रो रहेछ । हामीले चलाउने अटो रक्सिाका लागि चालक र यात्रु दुबैका लागि जोखमि छ । यहाँको सडक पक्कि भएको छैन् ।” यस्तो अप्ठ्यरो सडकमा अटो चलाउँदै गर्दा भोली कुनै दनि तलमाथि भयो जम्मिेवार को हुन्छ । त्यहीँ कारण एक दुई दनि बसेर हामी तीनै जना फिर्ता हुन लागेका हौं उहाँले भन्नुभयो । ” कोहलपुरबाट अटो रक्सिा ल्याएर मतरिाम थारु, मेन थारु र सोमकुमार थारु तीन जना बहिरि विहान हुम्लाको ताँजकोट पुगेका छन् ।
हुम्लाको सडक उकालो ओरालो र अप्ठ्येरो धेरै भएकाले ज्यान जोखमिमा पारेर चलाउँनु भन्दा फिर्ता हुने तयारी भएको थारुले बताउनुभयो

। तराईमा पाँच जनासम्म यात्रुलाई अटो रक्लिाले तान्न सक्ने भएपनि हुम्लामा तीन जना पनि तान्न नसक्ने अवस्थाको सडक हुँदा फिर्ता हुने लागेको थारुले बताउनुभयो । उहाँले भन्नुभयो, आफ्नो पनि कमाई हुने यहाँका नागरीकलाई पनि सेवा दिने हेतुले कठनि यात्राका बाबजुत पुगेपनि अटो रक्सिा चलाउन सहज नभएको देखन्छि । बिहिबार पुगेपनि शनबिारसम्म कोहलपुर फिर्ता भइसक्ने बताउनुभयो । यहाँको सडकको स्तरउन्नती भएपछि आफुहरु पुन आउने उहाँले बताउनुभयो । बिहिबार साँझ गाउँपालकिा जनप्रतनिधिहरुसँग छलफल गरेर फिर्ता हुने उहाँले बताउनुभयो ।


नेपालगञ्जदेखि हुम्ला पुग्न तीन जनालाई चार दनिमा तीस हजार बढी खर्च भएको बताउनुभयो । एक अटो रक्सिालाई कोहलपुरदेखि हुम्ला पुग्न ३५ लटिर तेल खर्च भएको अर्का मेन थारुले बताउनुभयो । एक अटो रक्सिालाई तेल खर्च झण्डै रु ६ हजार लागेको थारुले बताउनुभयो । यस्तै बाटोमा खानाको रु दुई सय देखि तीन सयसम्म तिर्दै आएको बताउनुभयो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
बजेट खर्चः ६ महिनामा हुम्लामा १ अर्ब ३३ करोड ८३ लाख

बजेट खर्चः ६ महिनामा हुम्लामा १ अर्ब ३३ करोड ८३ लाख

आव २०८१/०८२ को ६ महिनामा हुम्ला जिल्लाका २१ संघीय र ७ गाउँपालिकामा चालु तथा पूँजीगत दुबै शिर्षकको बजेट १ अर्ब ३३ करोड ८३ लाख ८६ हजार ७७८ रुपैँया...