नेभिगेशन
हुम्ला सेरोफेरो
भारतीय नागरीकको उद्धार 

दुई भारतीय नागरीकको हेलिकप्टोर मार्फत उद्धार 

सिमकोट । मानसरोवर कैलाश दर्शनका लागि केरुङ्गनाका चीन पुगेका दुई जना भारतीय नागरीकलाई हाइअलच्युट भएपछि बुधबार साँझ उद्धार गरिएको छ । भारतीय मुलका यूएस दुई जना नागरीक विरामी हुँदा हिल्लाबाट हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।

मानसरोवर कैलाश दर्शनका लागि केरुङ्गनाका हुँदै घुम्न गएका दुई भारती नागरीकलाई स्वास्थ्यमा खराबी आएपछि बुधबार उद्धार गरिएको हो । भेंकट राहु र भेंकट श्रीरामको स्वास्थ्यमा खराबी आएकाले उनीहरुको उद्धारमा केरुङ्ग नाका भन्दा हुम्लाको हिल्सा नाकाको रुट छोटो दुरीमा पर्ने भएकाले बुधबार साढे पाँच बजे उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीषक नरेन्द्र चन्दले बताउनुभयो ।

तीब्बत घुम्न गएका राहु र श्रीरामले आफैले कैलाश एयरको हेलिकप्टोर हुम्ला मगाएर जिल्ला बाहिर गलिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक चन्दले बताउनुभयो । उनिहरुले आफ्नै व्यक्तिगत खर्चमा हेलिकप्टोर मनाएका हुन् ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हुम्ला सेरोफेरो
बाथ रोगका विरामीका लागि हुम्लामै सेवा

बाथ रोगका विरामीका लागि हुम्लामै सेवा

स्वास्थ्य सेवा कार्यालय आयुर्वेद शाखा हुम्लाद्धारा बाथ रोगका विरामीलाई सेवा दिदै आएको छ । यतिखेर सो कार्यालयमा स्वदेन (स्टिम) बक्स मार्फत उक्त विरामीका लागि सेवा दिइ रहेको हो...