नेभिगेशन
हातेमालो

रेडियो कार्यक्रम हातेमालो अंक एक 

Weekly Radio Program

निकटको रेडियो विकटको आवाज सामुदायिक रेडियो कर्णाली आवाज एफएम ९४ थोप्लो २ मेघाहर्जले हाम्रो रैथाने कृषिको प्रवद्र्धन र जलवायु उत्थानसिल कृषि बारे जानकारी दिनका लागि हरेक साताको शनिबार वेलुका ६ बजेदेखि आधा घण्टासम्म प्रसारण हुने रेडियो कार्यक्रम हातेमालोको पहिलो अंकमा जलवायु परिवर्तन सम्बन्धि संक्षिप्त जानकारी,
 बढ्दो तापक्रमले हुम्लाको कृषिमा पारेको प्रभाव सम्बन्धित रेडियो रिर्पोट र जलवायु परिवर्तनका कारण यो वर्षको हिउँदमा कम वर्षा हुनुको कारण, यसको संभावित प्रभावका बारेमा जलवायु विज्ञ डा. धर्मराज उपे्रतीसँगको कुराकानी र जलवाय उत्थानसिल कृषिका लागि हुम्ला लगायत कर्णाली प्रदेशका ३ र सुदूरपश्चिम प्रदेशका ४ गरेर ७ जिल्लामा लागु भएको ग्रेप परियोजनाको बारेमा परियोजना हुम्लाका एडभाइजर गोबिन्द पण्डीतसँगको जानकारीमुलक कुराकानी प्रस्तुत गरेका छौं ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्