नेभिगेशन
हातेमालो

रेडियो कार्यक्रम हातेमालो अंक दुई 

Weekly Radio Program

 सामुदायिक रेडियो कर्णाली आवाज एफएम ९४ थोप्लो २ मेघाहर्जले हाम्रो रैथाने कृषिको प्रवद्र्धन र जलवायु उत्थानसिल कृषि बारे जानकारी दिने साप्ताहिक रेडियो कार्यक्रम हातेमालोको दोस्रो अंकमा परम्परागत खेती भन्दा तरकारी खेतितर्फ हुम्लाका किसानहरुको बढ्दै गएको आकर्षण सम्बन्धि रेडियो रिर्पोट, जिल्लाको कृषि खेती सम्बन्धि जिल्ला कृषि विकास कार्यालय हुम्लाका निमित्त कृषि विकास अधिकृत धर्मबहादुर शाहीसँगको कुराकानी,  विगत ४ वर्षदेखि व्यवसायीक रुपमा तरकारी खेती गरिरहनु भएका युवा किसान सुन्दर रावतसँग गरिएको तरकारी संवाद र जलवायू परिवर्तनले कृषि क्षेत्रमा देखिएको असर सम्बन्धि एक जानकारी प्रस्तुत गरेका छौं । एक पटक सुनेर प्रतिक्रिया दिनुहोला । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्