नेभिगेशन
हातेमालो

रेडियो कार्यक्रम हातेमालो अंक तीन 

Weekly Radio Program Of radio Karnali Aawaj Humla

 सामुदायिक रेडियो कर्णाली आवाज एफएम ९४ थोप्लो २ मेघाहर्जले हाम्रो रैथाने कृषिको प्रवद्र्धन र जलवायु उत्थानसिल कृषि बारे जानकारी दिने साप्ताहिक रेडियो कार्यक्रम हातेमालोको तेस्रो अंकमा जिल्लाका किसानले गर्दै आएको रैथाने बालीको खेती पद्धती, रैथाने बालीको उत्पादनको अवस्था र प्रयोग सम्बन्धि ६६ वर्षको पाको उमेरका सिमकोट गाउँपालिका वडा नम्बर ५ खाद्यकका किसान रणसुर सुनारसँग गरिएको रैथाने बाली संवाद र जलवायु उत्थानशील कृषि सम्बन्धि एक जानकारी प्रस्तुत गरेका छौं । एक पटक सुनेर प्रतिक्रिया दिनुहोला । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्