नेभिगेशन
हातेमालो

रेडियो कार्यक्रम हातोमालो अंक ५

Weekly Radio Program Of radio Karnali Aawaj Humla

कार्यक्रम हातेमालोको आजको अंकलाई हामीले जिल्लाका किसानले खेतीपाती गर्दा भोगेका खडेरी, रोग किरा लगायतका विविध समस्यालाई ल्याएर आएका छौं । जलवायू परिवर्तनका कारण हुम्लाको रैथाने उत्पादनमा कसरी ह्रास आएको छ भनेर जिल्लाको खार्पुनाथ गाउँपालिका ४ की बाँचु उपाध्यय, बाँचु उपाध्ययसँग गरिएको कुराकानी, सिमकोट गाउँपालिका वडा नम्बर ३ का सिंह सुनारसँग गरिएको रैथाने बाली संवाद र रोग किरा व्यवास्थापन सम्बन्धि जानकारी प्रस्तुत गर्नेछौं । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्