नेभिगेशन
राजनीति

प्रतिनिधसभालाई संवोधन गर्दै शिर्षस्त नेताहरुः टिआरसी बिद्येयक आजै पारित गरिने (लाइभ)

काठमाडौं। बेपत्ता छानबिन तथा सत्यनिरुपण तथा मेलमिलाप आयोग बिधेयक आजै पारित गरिने भएको छ । 

सो अघि राजनीतिक दलका शिर्ष नेताहरुले सम्बोधन गरे पछि यो बिधेयक पारित गरिन लागेको हो । अहिले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्दै हुनुहुन्छ ।  

शान्ति प्रक्रिया सुरु भएको १८ घन्टा पछि यो बिद्येयक संसोधनसहित पारित हुन लागेको हो । यो बिद्येयक पारित भएसँगै शान्ति प्रक्रियाँ नयाँ ठाउँमा पुग्ने विश्वास राजनीतिक दलले लिएका छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
यस्तो छ, सर्केगाड उपनिर्वाचनमा दलहरुको रणनीति

यस्तो छ, सर्केगाड उपनिर्वाचनमा दलहरुको रणनीति

निर्वाचनको परिणाम आप्mनो पक्षमा पार्ने गरी कसलाई उम्मेरदवार बनाउँदा राम्रो हुन्छ ? कसरी आन्तरिक पार्टीलाई एकताबद्ध बनाउन सकिन्छ ? भन्ने आन्तरिक तयारीमा जिल्लाका तीन ठूला दलहरु बैठक र...