थप राष्ट्रिय

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने... मंगलबार, असोज २२, २०८१
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ... बिहीबार, असोज १७, २०८१
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)
आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ । बुधबार, साउन ३०, २०८१
डेंगी र हैजा महामारीका रुपमा फैलन नदिन स्वास्थ्य मन्त्रालयको सक्रियता
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डेंगु तथा हैजाका बिरामी बढ्न थाले पछि मन्त्रालयका तर्फबाट तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिएका थिए । त्यसलगत्तै मन्त्रालयले तत्कालीन र दीर्घकालिन... मंगलबार, साउन २९, २०८१
भर्खरै
- ट्याक्टर पल्टिदा सिंह र भण्डारीको पसलमा क्षेती
- ११ बुद्धे मागसहित निजामती कर्मचारी सङ्गठनहरूले प्रजिअमार्फत सभामुलाई बुझाए ज्ञापन पत्र
- हुम्लाका शिक्षकद्धारा देउडामार्फत आन्दोलन
- हुम्लामा आजबाट भिटामिन ए र जुकाको औषधि दश हजार बालबालिकामा खुवाउन सुरु
- १२ को परीक्षा सरेको भन्ने हल्लाको पछि नलाग्न राष्ट्रिय परीक्षा बोर्डको आग्रह
- निःशुल्क स्वास्थ्य शिविरमा एक हजार तीन सय ३५ जना लाभान्वित
- स्काभेटर पल्टिदा दुई जनाको मृत्यु
- एकीकृत समाजवादीको दशौं जिल्ला अधिवेशनका लागि मिति र लोगो सार्वजनिक
- वर्षाले सर्केगाडको रीप गाउँका विभिन्न स्थानमा क्षति