नेभिगेशन
हातेमालो

रेडियो कार्यक्रम हातेमालो २५ अंक (Radio Program Hatemalo 25 Episode)

प्राकृतिक स्रोत विभाजन तथा परिचालन, जलवायूमैत्री कृषि प्रर्णाली र हाम्रो जीवन पद्धतीका बारेमा जानकारी दिने साप्ताहिक रेडियो कार्यक्रम हातेमालोको २५ औं अंकमा तपाईलाई स्वागत छ । यो अंकमा हामीले नेपालको संविधानले वित्तिय संघीयता कार्यान्वयका लागि परिकल्पना गरेको राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोग के हो ?, आयोग मार्फत हिमाली जिल्ला हुम्लामा जाने संघीय अनुदानको अवस्था सम्बन्धि एक रिर्पोट, यस यस सम्बन्धि सरोकारवाला निकायहरुसँगको संक्षिप्त कुराकानी प्रस्तुत गरेका छौं ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्