नेभिगेशन
राष्ट्रिय

नेकपा हुम्लाको बैठक स्थगित

जेठ २७, सिमकोट । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) हुम्ला जिल्ला कमिटिको पहिलो बैठक आयोजना गरेको एक दिनमै स्थगित भएको छ ।

कर्णाली प्रदेशको दोस्रो पूर्ण बैठकबाट समायोजन गरिएको जिल्ला कमिटिको पूर्ण बैठक आगामी असार ३ गते बस्ने निर्णय गरिएको एक दिनमै बैठक स्थगित भएको बताइएको छ । प्रदेशका नेताहरुको सल्लाहमा आयोजना गरिएको बैठक प्रदेशकै नेताहरुको कार्य व्यस्तताका कारण स्थगित गरिएको छ नेकपाका अध्यक्ष लालकेश जैशीले भने, “बैठकमा प्रदेश ईन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव लगायत कर्णाली प्रदेशका मूख्य मन्त्रीको मिेत उपस्थित नहुने भएपछि तत्कालका लागि बैठक स्थथिगत भएको हो ।” असार ३ गते स्थगित भएको पहिलो बैठक अगामी असार ७ गते बस्ने अध्यक्ष जैशीले पुष्टि गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।