नेभिगेशन
राष्ट्रिय

रेडियो कर्णाली सातौ वर्षमा प्रवेशः विविध कार्यक्रमको आयोजना गरी मनाउदै

असार १, सिमकोट । सामुदायिक रेडियो कर्णाली आवाज आजदेखि सातौ वर्षमा प्रवेश गरेको छ । सूचना र सञ्चारको पूर्वाधारः, विकास र समृद्धीको आधार भन्ने ध्येयका साथ २०६९ साल असार १ गते आप्mनो प्रसारण प्रारम्भ गरेको रेडियो कर्णाली आवाजले आप्mना सफल ६ वर्ष पुरागरी सातौ वर्षमा प्रवेश गरेको हो ।

निकटको रेडियो विकटको आवाज भन्ने मुलमन्त्रका साथ प्रसारण भएको रेडयो कर्णाली आवाजले सातौ वर्ष प्रवेशको अवसरमा आज जिल्ला सदरमुका सिमकोटमा संघियताको लक्ष्य र कार्यान्वयनको अवस्था सम्बन्धि हुम्ला कचहरीको आयोजना गरेको रेडियोका स्टेशन म्यानेजर नवराज महताराले जानकारी दिए । उनका अनुशार रेडियोले सामाजिक विकृतीका रुपमा रहेका छाउपडी, छुवाछुत, जतिय, लैंिगक विभेद विरुद्धको अभियान चलाउने अभियानकर्ताहरुलाई पुरस्कृत गर्न यस वर्षदेखि ५० हजारको परस्कार कोष स्थापना गर्न लागेको छ ।

सामाजिक विकृती र संविधान प्रदत्त सूचनाको प्रत्यभुति गराउँदै आएको रेडियोले आगामी दिनमा थप उर्जाका साथ लाग्ने प्रतिवद्धता व्यक्त गर्दै वार्षिक उत्सवका अवसरमा सबैलाई शुभकामना व्यक्त गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।