थप खोजी रिपोर्ट
प्रशोधन केन्द्र नहुँदा कर्णालीमा उत्पादनको १६ प्रतिशत जडिवुटीमात्रै संकलन र निकासी हुदैंः सरोकारवाला निकायमा आ–आफ्नै र्तक (भिडियो रिर्पोट)
डिभिजन वन कार्यालय हुम्लाका अनुसार सूचिकृत गरिएका ४२ वटा प्रजातीका जडिवुटी वर्षेनी ३५ हजार १०२ क्विण्टल उत्पादन हुन्छ । कार्यालयको पञ्चवर्षिय कार्य योजना अनुसार ५ हजार ७ सय... बुधबार, पुस २४, २०८१कर्णालीका महिलालाई प्राकृतिक स्रोतबाट बञ्चित गर्ने अस्त्र बन्दै ‘महिनावारी’ (भिडियो रिर्पोटसहित)
छुई भएका महिलालाई घरबाट पर सार्ने मात्र होइन, खानेपानीका धारा, मुहान, पशुवस्तु, बिउबिजन, मौरीको घारलाई समेत छुन नदिने गरिएको छ । मंगलबार, पुस २, २०८१आन्तरिक सडक सञ्जाल बिस्तार नहुँदा हुम्लामा खाद्यन्न संकट कायमै (भिडियो रिर्पोट)
एक गाउँ र अर्को गाउँबीचको सडक सजाल नजोडिएका कारण रैथाने उत्पादनले बजार नपाएपछि जिल्लाका कुनै क्षेत्रमा खाद्यन्न संकट छ भने कुनै क्षेत्रमा तीनचार वर्षको खाद्यन्न कुहेर रहेको छ... आइतबार, मंसिर ३०, २०८१दलितमाथि प्राकृतिक स्रोतमा बन्देज लगाउने अस्त्र बन्दै हुम्लाको जातीय विभेद
भौगोलिक रुपमा नेपालकै दोस्रो ठूलो जिल्ला हुम्लाका गाउँवस्तीमा भएका जातीय छुवाछुतका घटना देशको प्रशासनीय संयन्त्रमा आइपुग्न निकै समय लाग्छ । यद्यपी आर्थिक वर्ष २०८०।८१ मा मात्रै ५ वटा... शुक्रबार, मंसिर १४, २०८१
भर्खरै
- राससकर्मी रावत सम्मानीत
- सिमकोटमा चिनियाँ मदिरा बरामद
- एमाले हुम्लाको पाँचौ पूर्ण बैठक सम्पन्न
- यस्तो छ, तपाईको आजको राशिफल
- गरिबको लागी निःशुल्क निबेदन लेख्न रौतहट एसपीको निर्देशन
- निजामती कर्मचारी सङ्गठन हुम्लाको अध्यक्षमा रोकाया
- बजेट खर्चः ६ महिनामा हुम्लामा १ अर्ब ३३ करोड ८३ लाख
- हिमाली शिक्षा र विकास हेड नेपालले अपाङ्गता भएका बालबालिका लागि भर्ना आवेदन खुलायो
- पशुवस्तुलाई दिन भण्डारण गरिएको १६ घाँसका खात जलेर नष्ट