नेभिगेशन
हतेमालो

रेडियो कार्यक्रम हातेमालो ३० अंक (Radio Program Hatemalo 30 Episode)

स्थानीय तह सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा (घ) १ अनुसार जिल्लामा आउने प्रत्येक बाह्य पर्यटकबाट पर्यटन शुल्क उठाउने काम सिमकोट र नाम्खा गाउँपालिकाबाट भैरहेको छ ।

निर्णय अनुसार सार्क राष्ट्रका नागरिकबाट प्रति व्यत्ति एक हजार एक सय र तेस्रो देशका नागरिकबाट एक हजार पाँच सयका दरले शुल्क तोकिएको भएपनि पर्यटकबाट आउने शुल्क पुरा नउठेको र उठेको रकम पालिकाले पर्यटन क्षेत्रमा लगाउनी नगरेको गुनाशो आउन रोकिएको छैन् । यससम्बन्धि थप विवरण समेटेर कार्यक्रम हातेमालोको ३० औं अंकमा समेटेका छौं ।

यो कार्यक्रम युरोपियन युनियन र सिडाको आर्थिक सहयोगमा इन्टर न्यूज अर्थ जर्नालिजम नेटवकसँगको सहकार्यमा उत्पादन तथा प्रसारण गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हतेमालो