थप विविध
आज आश्विन शुक्ल नवमी र महानवमी पर्व मनाइँदै
महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस,... शुक्रबार, असोज २५, २०८१आज फूलपाती, घरघरमा विधिपुर्वक भित्र्याइँदै
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल... बिहीबार, असोज २४, २०८१आज आश्विन शुक्ल षष्ठी, कात्यायनीको पूजा आराधना गरिँदै
दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौँथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन... बुधबार, असोज २३, २०८१नवरात्रको छैटौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै
छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाउनुभएको हो । मंगलबार, असोज २२, २०८१
भर्खरै
- हुम्लामा डेमो प्रदर्शन गरी मनाइयो २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनायो
- हुम्लामा डेमो प्रदर्शन गरी मनाइयो २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनायो
- हुम्लामा डेमो प्रदर्शन गरी मनाइयो २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस
- सिमकोटमा मनाइयो दशौं योग दिवस
- हुम्लामा मनाइयो माघी पर्व
- रेडियो कार्यक्रम हातेमालो ३५ अंक (Radio Program Hatemalo 35 Episode)
- दक्षिण भेगका चार गाउँपालिकामा अनुदानको नुन वितरण सुरु
- २७औँ भूकम्प सुरक्षा दिवसमा डेमो प्रदर्शनसहित विभिन्न जनचेतामूलक कार्यक्रम
- खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग रैथाने बाली खरिदबिक्रीका लागि सम्झौता