थप खोजी रिपोर्ट

प्रशोधन केन्द्र नहुँदा कर्णालीमा उत्पादनको १६ प्रतिशत जडिवुटीमात्रै संकलन र निकासी हुदैंः सरोकारवाला निकायमा आ–आफ्नै र्तक (भिडियो रिर्पोट)
डिभिजन वन कार्यालय हुम्लाका अनुसार सूचिकृत गरिएका ४२ वटा प्रजातीका जडिवुटी वर्षेनी ३५ हजार १०२ क्विण्टल उत्पादन हुन्छ । कार्यालयको पञ्चवर्षिय कार्य योजना अनुसार ५ हजार ७ सय... बुधबार, पुस २४, २०८१
कर्णालीका महिलालाई प्राकृतिक स्रोतबाट बञ्चित गर्ने अस्त्र बन्दै ‘महिनावारी’ (भिडियो रिर्पोटसहित)
छुई भएका महिलालाई घरबाट पर सार्ने मात्र होइन, खानेपानीका धारा, मुहान, पशुवस्तु, बिउबिजन, मौरीको घारलाई समेत छुन नदिने गरिएको छ । मंगलबार, पुस २, २०८१
दलितमाथि प्राकृतिक स्रोतमा बन्देज लगाउने अस्त्र बन्दै हुम्लाको जातीय विभेद
भौगोलिक रुपमा नेपालकै दोस्रो ठूलो जिल्ला हुम्लाका गाउँवस्तीमा भएका जातीय छुवाछुतका घटना देशको प्रशासनीय संयन्त्रमा आइपुग्न निकै समय लाग्छ । यद्यपी आर्थिक वर्ष २०८०।८१ मा मात्रै ५ वटा... शुक्रबार, मंसिर १४, २०८१
व्यवसायिक तरकारी खेतीमा रमाउँदै हुम्लाका महिला (भिडियो रिर्पोट)
आफूसहित घरका परिवार अधिकांश समय कृषि कर्ममै लाग्दा पनि आफ्नो उत्पादनले परिवारको छाक टार्न वर्षभरी नपुग्ने भएपछि जिल्लाको सदरमुकाम सिमकोट आसपासका महिला किसानहरु आफूले गर्ने कृषि कर्मलाई परिवर्तन... आइतबार, कात्तिक १८, २०८१
भर्खरै
- हुम्ला साक्षर जिल्ला घोषित गर्न मिती तय
- ट्याक्टर पल्टिदा सिंह र भण्डारीको पसलमा क्षेती
- ११ बुद्धे मागसहित निजामती कर्मचारी सङ्गठनहरूले प्रजिअमार्फत सभामुलाई बुझाए ज्ञापन पत्र
- हुम्लाका शिक्षकद्धारा देउडामार्फत आन्दोलन
- हुम्लामा आजबाट भिटामिन ए र जुकाको औषधि दश हजार बालबालिकामा खुवाउन सुरु
- १२ को परीक्षा सरेको भन्ने हल्लाको पछि नलाग्न राष्ट्रिय परीक्षा बोर्डको आग्रह
- निःशुल्क स्वास्थ्य शिविरमा एक हजार तीन सय ३५ जना लाभान्वित
- स्काभेटर पल्टिदा दुई जनाको मृत्यु
- एकीकृत समाजवादीको दशौं जिल्ला अधिवेशनका लागि मिति र लोगो सार्वजनिक