थप खोजी रिपोर्ट
कर्णालीका महिलालाई प्राकृतिक स्रोतबाट बञ्चित गर्ने अस्त्र बन्दै ‘महिनावारी’ (भिडियो रिर्पोटसहित)
छुई भएका महिलालाई घरबाट पर सार्ने मात्र होइन, खानेपानीका धारा, मुहान, पशुवस्तु, बिउबिजन, मौरीको घारलाई समेत छुन नदिने गरिएको छ । मंगलबार, पुस २, २०८१दलितमाथि प्राकृतिक स्रोतमा बन्देज लगाउने अस्त्र बन्दै हुम्लाको जातीय विभेद
भौगोलिक रुपमा नेपालकै दोस्रो ठूलो जिल्ला हुम्लाका गाउँवस्तीमा भएका जातीय छुवाछुतका घटना देशको प्रशासनीय संयन्त्रमा आइपुग्न निकै समय लाग्छ । यद्यपी आर्थिक वर्ष २०८०।८१ मा मात्रै ५ वटा... शुक्रबार, मंसिर १४, २०८१व्यवसायिक तरकारी खेतीमा रमाउँदै हुम्लाका महिला (भिडियो रिर्पोट)
आफूसहित घरका परिवार अधिकांश समय कृषि कर्ममै लाग्दा पनि आफ्नो उत्पादनले परिवारको छाक टार्न वर्षभरी नपुग्ने भएपछि जिल्लाको सदरमुकाम सिमकोट आसपासका महिला किसानहरु आफूले गर्ने कृषि कर्मलाई परिवर्तन... आइतबार, कात्तिक १८, २०८१सिमकोटमा खानेपानी समस्याः १३ करोडको वृहत खानेपानी आयोजना चार वर्षदेखि अलपत्र
परापूर्व कालदेखि मुग्राधारा, पुन्यारा र सिममा भएको मुहानको पानी प्रयोग गर्दै आएका सिमकोटवासीलाई पानीको अभाव टार्न २०४५ सालदेखि अहिलेसम्म विकल्पको रुपमा तिनवटा मुहान परिवर्तन गरियो । तर पानीको... आइतबार, कात्तिक ४, २०८१
भर्खरै
- प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव सुरु
- सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध
- सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध
- कर्णालीका महिलालाई प्राकृतिक स्रोतबाट बञ्चित गर्ने अस्त्र बन्दै ‘महिनावारी’ (भिडियो रिर्पोटसहित)
- हुम्लाका महिलालाई आत्मनिर्भर बनाउन उद्योग कार्यालयले दियो ढाका बुनाई तालिम
- हुम्लाका महिलालाई आत्मनिर्भर बनाउन उद्योग कार्यालयले दियो ढाका बुनाई तालिम
- मानव अधिकार एलाइन्स हुम्लाको अध्यक्षमा सहकर्मी महतारा निर्विरोध
- नेपाल पत्रकार महासंघको नेतृत्वमा पहिलो पटक महिला (सूचीसहित)
- हुम्लामा जापानको सहयोगमा बालगृह निर्माण