नेभिगेशन
हातेमालो

रेडियो कार्यक्रम हातेमालो ३६ अंक (Radio Program Hatemalo 36 Episode)

हुम्ला जिल्लालाई हवाई मार्गमार्फत पश्चिमका प्रमुख शहरसँग जोड्न २०३४ सालमा विमानस्थल निर्माण भएपछि खाद्यन्न ढुवानी शुरु भएपछि स्थानीय उत्पादनमा ह्रास आउँदै गरेको देखिन्छ ।

लामो लाइन बसेर प्राप्त गर्ने ढुवानी अनुदानको चामलकै भरपर्नु पर्ने हुम्लाका नागरिकको रहर कि बाध्यता हो ? के वास्तवमै हुम्लाको आन्तरिक उत्पादन नभएकै हो त ? भन्ने विषयमा कार्यक्रम हातेमालोको ३६ औं अंकमा हामीले एक रेडियो रिर्पोट र जिल्लाका नागरिकको चुल्होमा के पाक्छ ? किन स्थानीय उत्पादनले प्राथमिकता पाउदैन भन्ने बारेमा पुर्व गाविस सचिव समेत रहेका सिमकोट ५ का धर्मराज रोकाया, पुलती परियारसँग गरिएको खाद्य संवाद लगायतका सामाग्रीहरुलाई प्रस्तुत गरेक छौं ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्