नेभिगेशन
हातेमालो

रेडियो कार्यक्रम हातेमालो ३५ अंक (Radio Program Hatemalo 35 Episode)

सिमकोट । जातीय विभेद अन्त्यकाका लागि राज्यले मुलुकी ऐनको समेत व्यवस्था गरेको छ । यसका अलबा जातीय विभेद विरुद्धका धेरै कानुन समेत बनेको पाइन्छ । तर हिमाली जिल्ला हुम्लाका गाउँवस्तीहरुमा जातीय छुवाछुत अहिलेपनि कायमै छ ।

यतिमात्रै होइन पछिल्लो समय जातीय विभेदले दलितलाई प्राकृतिक स्रोत र साधनमाथिको प्रतिबन्ध लगाउने भूमिका समेत खेल्दै गएको छ । तर कर्णालीका जिल्लाहरुमा अहिलेपनि जातीय विभेदका घटनाहरु दिनहुँ हुने गरेका छन् ।

यति मात्र होइन जातीय विभेदका कारण दलित समुदाय प्राकृतिक स्रोत साधनको उपयोगबाट समेत बञ्चित हुन पुगेका छन् । यसै विषयमा रहेर रेडियो कार्यक्रम हातेमालोको ३५ औं अंकमा हामीले कसरी भैरहेको छ दलितलाई प्राकृतिक स्रोतबाट बञ्चित गर्ने जातीय विभेद सम्बन्धि सुरेश परियारले तयार पारेको रिर्पोट र दलीत अधिकारकर्मी पर्वत सुनारसँगको कुराकानी लगायतका सामाग्री प्रस्तुत गरेका छौं । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्