खोजी रिपोर्ट

प्रशोधन केन्द्र नहुँदा कर्णालीमा उत्पादनको १६ प्रतिशत जडिवुटीमात्रै संकलन र निकासी हुदैंः सरोकारवाला निकायमा आ–आफ्नै र्तक (भिडियो रिर्पोट)
डिभिजन वन कार्यालय हुम्लाका अनुसार सूचिकृत गरिएका ४२ वटा प्रजातीका जडिवुटी वर्षेनी ३५ हजार १०२ क्विण्टल उत्पादन हुन्छ । कार्यालयको पञ्चवर्षिय कार्य... बुधबार, पुस २४, २०८१
कर्णालीका महिलालाई प्राकृतिक स्रोतबाट बञ्चित गर्ने अस्त्र बन्दै ‘महिनावारी’ (भिडियो रिर्पोटसहित)
छुई भएका महिलालाई घरबाट पर सार्ने मात्र होइन, खानेपानीका धारा, मुहान, पशुवस्तु, बिउबिजन, मौरीको घारलाई समेत छुन नदिने गरिएको छ । मंगलबार, पुस २, २०८१
आन्तरिक सडक सञ्जाल बिस्तार नहुँदा हुम्लामा खाद्यन्न संकट कायमै (भिडियो रिर्पोट)
एक गाउँ र अर्को गाउँबीचको सडक सजाल नजोडिएका कारण रैथाने उत्पादनले बजार नपाएपछि जिल्लाका कुनै क्षेत्रमा खाद्यन्न संकट छ भने कुनै क्षेत्रमा... आइतबार, मंसिर ३०, २०८१
दलितमाथि प्राकृतिक स्रोतमा बन्देज लगाउने अस्त्र बन्दै हुम्लाको जातीय विभेद
भौगोलिक रुपमा नेपालकै दोस्रो ठूलो जिल्ला हुम्लाका गाउँवस्तीमा भएका जातीय छुवाछुतका घटना देशको प्रशासनीय संयन्त्रमा आइपुग्न निकै समय लाग्छ । यद्यपी आर्थिक... शुक्रबार, मंसिर १४, २०८१
व्यवसायिक तरकारी खेतीमा रमाउँदै हुम्लाका महिला (भिडियो रिर्पोट)
आफूसहित घरका परिवार अधिकांश समय कृषि कर्ममै लाग्दा पनि आफ्नो उत्पादनले परिवारको छाक टार्न वर्षभरी नपुग्ने भएपछि जिल्लाको सदरमुकाम सिमकोट आसपासका महिला... आइतबार, कात्तिक १८, २०८१
सिमकोटमा खानेपानी समस्याः १३ करोडको वृहत खानेपानी आयोजना चार वर्षदेखि अलपत्र
परापूर्व कालदेखि मुग्राधारा, पुन्यारा र सिममा भएको मुहानको पानी प्रयोग गर्दै आएका सिमकोटवासीलाई पानीको अभाव टार्न २०४५ सालदेखि अहिलेसम्म विकल्पको रुपमा तिनवटा... आइतबार, कात्तिक ४, २०८१
हुम्लामा पर्यटन शुल्कः उठाउन तरखरी, खर्चमा मनपरि
स्थानीय तह सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा (घ) १ अनुसार जिल्लामा आउने प्रत्येक बाह्य पर्यटकबाट पर्यटन शुल्क उठाउने काम... आइतबार, कात्तिक ४, २०८१
प्रभावकारी कार्य सम्पादन गर्न नसक्दा हुम्लाका स्थानीय तहमा आउने वित्तिय अनदानमा कटौती
हरेक आर्थिक वर्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गर्ने सिफारिसका आधारमा स्थानीय तहले अनुदान प्राप्त गर्छन । चुल्होको सरकारको उपमा पाएका... मंगलबार, असोज १५, २०८१