नेभिगेशन
राजनीति
नेपाल पत्रकार महासंघको नेतृत्वमा पहिलो पटक महिला (सूचीसहित)

नेपाल पत्रकार महासंघको नेतृत्वमा पहिलो पटक महिला (सूचीसहित)

शुक्रबार सम्पन्न निर्वाचतको अन्तिम मतपरिणाम घोषणा भएको छ। आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार अध्यक्षमा निर्मला शर्मा ४ हजार २८२ मतसहित विजयी भएपछि महासंघको...
हुम्लाको सर्केगाडमा मतदान सुरु

हुम्लाको सर्केगाडमा मतदान सुरु

स्थानीय तह उपनिर्वाचनको मौन अवधि सुरु 

स्थानीय तह उपनिर्वाचनको मौन अवधि सुरु 

निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यस अवधिमा राजनीतिक...
सर्केगाड उपनिर्वाचन सम्पन्न गर्न ७३ कर्मचारी खटाइयो

सर्केगाड उपनिर्वाचन सम्पन्न गर्न ७३ कर्मचारी खटाइयो

बरालका अनुसार ती मतदान केन्द्रका लागि १३ जना मतदान अधिकृत, १३ जना सहायक मतदान अधिकृत, प्रत्येक मतदान केन्द्रमा दुई–दुई जना सहायक कर्मचारी...
लुम्बिनीका एमाले सांसद पार्टीबाट निलम्बित

लुम्बिनीका एमाले सांसद पार्टीबाट निलम्बित

चौधरी नेकपाकालमा माओवादीबाट आएपछि एमालेमै बसेका नेता हुन् । एमाले बाँकेका नेता डिल्ली बिसीले सामाजिक सन्जालमा लेखेको विषयलाई पार्टीले बसेर छिटो समाधान...
कीर्तिपुरमा नेकपा एसका मेयरको उम्मेदवारी निष्क्रिय माओवादीलाई समर्थन

कीर्तिपुरमा नेकपा एसका मेयरको उम्मेदवारी निष्क्रिय माओवादीलाई समर्थन

पार्टी अध्यक्ष माधवकुमार नेपालले विज्ञप्ति जारी गर्दै माओवादी उम्मेदवार प्रा।डा। शिवशरण महर्जनलाई समर्थन गर्दै आफ्ना उम्मेदवार भानु रिजालको उम्मेदवारी निष्क्रिय भएको घोषणा...
जहाजको टिकट नपाइएपछि रविलाई काठमाडौँ ल्याउन अनिश्चित

जहाजको टिकट नपाइएपछि रविलाई काठमाडौँ ल्याउन अनिश्चित

कास्की प्रहरी प्रवक्ता बसन्तकुमार शर्माका अनुसार लामिछानेलाई आज काठमाडौँ ल्याउने तयारी भए पनि जहाजको टिकट उपलब्ध हुन सकेको छैन।
सर्केगाड उपनिर्वाचनका लागि सर्वदलिय बैठक सम्पन्न 

सर्केगाड उपनिर्वाचनका लागि सर्वदलिय बैठक सम्पन्न 

मुख्य निर्वाचन अधिकृत शम्भु प्रसाद बरालको अध्यक्षतामा आइतबार बसेको बैठकले मंसिर १६ गते हुने उपनिर्वाचनका आचार संहिताको अनुगमन तथा निर्वाचन व्ययवस्थापन लगायतका...
यस्तो छ, सर्केगाड उपनिर्वाचनमा दलहरुको रणनीति

यस्तो छ, सर्केगाड उपनिर्वाचनमा दलहरुको रणनीति

निर्वाचनको परिणाम आप्mनो पक्षमा पार्ने गरी कसलाई उम्मेरदवार बनाउँदा राम्रो हुन्छ ? कसरी आन्तरिक पार्टीलाई एकताबद्ध बनाउन सकिन्छ ? भन्ने आन्तरिक तयारीमा...